एजेन्सी, २९ साउन । अफगानिस्तान अबको केही दिनमै तालिवानको नियन्त्रणमा जाने सम्भावना बढेको छ । तालिवानले एकपछि अर्को शहरहरुमा नियन्त्रण बनाउँदै जाने क्रममा कान्दाहारमा कब्जा जमाएको छ । अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा शुक्रबार तालिवानले नियन्त्रण जमाएको पुष्टि भएको छ । तालिवानले विज्ञप्तिमार्फत् शुक्रबार नियन्त्रणबारे उल्लेख गरेको हो । उनीहरु अब राजधानी काबुलतर्फ द्रुत गतिमा […]