विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो, सामान्यभन्दा ५ हजार गुणा ठूलो

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ । यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन् । एउटा मात्रै कोसिका भएको यो ब्याक्टेरियाको कोसिका यति ठूलो छ कि यसको तुलना एक सेन्टिमिटर लामो मानिसको परेलासँग गरिएको छ । यो ब्याक्टेरिया सामान्य ब्याक्टेरियाको तुलनामा करिब ५ हजार गुणा ठूलो छ ।शोधका लेखक तथा लरेन्स बर्कले नेशनल लेबोरेटरीमा मरिन बायोलोजिस्ट जीन–मेरी भोलेन्डका अनुसार यति ठूलो ब्याक्टेरिया भेटिनु आफैँमा एउटा आश्चर्यको क

सम्बन्धित सामग्री

विश्वको सबैभन्दा ठूलो ब्याक्टेरिया भेटियो

हालै वैज्ञानिकले ब्याक्टेरियाको एउटा नयाँ प्रजाति फेला पारेको छ। यो प्रजातिको ब्याक्टेरिया हालसम्मको सबैभन्दा ठूलो ब्याक्टेरिया भएको वैज्ञानिकले बताएका छन्।