नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिए । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको […]

सम्बन्धित सामग्री

प्रचण्डले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्छ : सांसद सुवाल

४ साउन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भारत भ्रमणका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदलाई जानकारी गराउनुपर्ने माग गरेको छ । प्रचण्ड भारत भ्रमणमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा पनि भारतमै रहेको र त्यही बेला भारतीय पक्षले नेपाली भूमि मिच्ने क्रम बढाएको दाबी गर्दै नेमकिपा सांसद प्रेम […]

पत्नी वियोगमा रहेका बिजुक्छेलाई भेटेर ओलीद्वारा समवेदना व्यक्त

पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै बिजुक्छे निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निध

बिजुक्छे पत्नी शोभाको अन्त्येष्टि

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेकी श्रीमती शोभाको अन्त्येष्टि गरिएको छ। बुधबार निधन भएकी शोभाको बिहीबार भक्तपुरको हनुमानघाटमा अन्त्येष्टि गरिएको हो। घर बाहिर मृत्यु हुनेहरुको हनुमान घाटमा अन्त्येष्टि गर्ने गरिन्छ। उनको सुधारिएको शवदाहगृहमा गुठी परम्परा भन्दा फरक तरिकाले अन्त्येष्टि गरिएको हो। उनका छोरा सुवाङ्ग अष्ट्रेलियबाट बिहीबार फर्किएसँगै शुभेच्छुकहरुको ठूलो उपस्थितिमा अन्तिम […]

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक, ओलीद्वारा दुःख व्यक्त

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ ।  बिजुक्छे पत्नी शोभा प्रधानको बुधबार निधन भएको हो । क्यान्सर रोगबाट पीडित प्रधानको क्यान्सर अस्पतालमा उपचाररत रहेकै बेला निधन भएको हो । प्रधानका दुई छोरा रहेका छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष मित्र बिजुक्छेलाई परेको पत्नी शोकले आफु दुखित भएको बताएका छन् । साथै अध्यक्ष ओलीले दिवंगत शोभा प्रधानप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् ।

नेमकिपा नेता विजुक्छेकी पत्नी रहिनन्

काठमाडौं, ८ असार । नेपाल मजदूर किसान पार्टीका नेता नारायणमान विजुक्च्छे रोहितकी पत्नी शोभा प्रधानको निधन भएको छ । क्यान्सरसँग लड्दै आएकी उनको ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो । ६२ वर्षीया प्रधानका छोराहरु सुवेग र सुवान विजुक्च्छे छन् । प्रधान रामेछापको ठोसेमा जन्मिएकी हुन् । २०४० सालमा उनको नारायणमान विजुक्च्छेसँग विवाह भएको […]

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज बुधवार दिउँसाे निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई छाेरा रहेका रहेको गोसाईले जानकारी दिनुभयो । लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर...

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभा प्रधानको नेता नारायणमान बिजुक्छेंसँग ११ मङ्सिर २०४० मा विवाह भएको थियो । डा. सुवेग र सुवान गरी उनका दुई छोरा छन् ।लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः क्यान्सर देख

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईंले जानकारी दिए । विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको […]

नेमकिपा अध्यक्ष विजुक्छेलाई पत्नीशोक

८ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेलाई पत्नीशोक परेको छ । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धीमा उपचारका क्रममा क्रममा बुधबार निधन भएको हो । प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको थियो । उपचारपछि निको भएको क्यान्सर फेरि देखिएको र उपचारका क्रममा निधन भएको नेमकिपाका नेता चैत्यराज शाक्यले […]

बिजुक्छेलाई पत्नी शोक

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेँलाई पत्नीशोक परेको छ। बिजुक्छे पत्नी शोभाको बुधबार निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्। रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी शोभाको बिजुक्छेसँग २०४० मा विवाह भएको थियो। उनीहरुका दुई छोरा छन्।