रामचन्द्र पौडेलको रहस्यमय सक्रियता

काठमाडौं, २२ पौष । राजनीतिमा सन्यास लिने सम्म भनेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको सक्रियता रहस्यमय बन्दै गएको छ । उनले पार्टीभित्र आफूनिकटस्थलाई मात्र नभई अर्को दलका नेतालाई समेत भेट्न थालेका छन् । पौडेलले काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने प्रयास गरेका थिए । तर, उनकै समूहमा सहमति नजुटेपछि ब्याक भए । त्यसपछि कसैलाई साथ […]

सम्बन्धित सामग्री

संवैधानिक सीमा बिर्सेर राष्ट्रपति पौडेलको राजनीतिक सक्रियता

७ पुस, काठमाडौं । संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेयलाई नियुक्त गर्न गरिएको सिफारिस १२ दिनदेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । गत २४ मंसिरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई महासचिव नियुक्त गर्न सिफारिस गरेका थिए । तत्कालीन महासचिव भरतराज गौतमले आफ्नो कार्यकाल १० महिना बाँकी रहँदै अप्रत्यासित राजीनामा दिएपछि पाण्डेयको नाम […]

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले नेता अनुपस्थित - NepaliPatra

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु भने सहभागी छैनन् । सरकारले प्रतिपक्षसँग छलफल गरिरहेको अवस्थामा राष्ट्रपतिले बैठक राखेर कानुनी हिसाबले उपयुक्त नरहेको र अनावश्यक सक्रियता देखाएकाले एमालेकबाट बैठकमा कोही नजाने सचेतक महेश बर्तौलाले नेपालीपत्रलाई […]

पूर्वप्रधानमन्त्री खनालसँग राष्ट्रपतिका उम्मेदवार पौडेलको भेट

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्। यसैक्रममा उनले नेकपा एकीकृत समाजवादीका सम्मानित खनालसँग आज बिहान भेट गरेर मत मागेका छन्। पौडेल-खनाल भेटमा समसामयिक राजनीतिक विषय र […]

गठबन्धन जोगाउन रामचन्द्र पौडेलको दौडधुप, भेटे प्रचण्ड र माधव

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको एक साताको समय गुज्रन लाग्दा गठबन्धन दलबीचको एकता कायम राख्न पौडेलले सक्रियता बढाएका हुन् । शनिबार बिहान प्रचण्ड र नेपालसँग एक घण्टा छलफल भएको पौडेलनिकट स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । सो भेटमा नयाँ सरकार गठनका लागि सहमति जुटाउने र यही गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने

कार्यकारी पदमा पुग्ने रामचन्द्र मोह

सरकार तथा पार्टीको मूल नेतृत्वमा एकपटक पुग्ने उत्कट चाहना पौडेलको छ । उमेरका कारणले सक्रिय राजनीतिका लागि उनका लागि पर्याप्त समय पनि छैन । तसर्थ, पार्टी भित्र र बाहिरको सन्तुलन मिलाउन पौडेल प्रयासरत छन् ।

के रामचन्द्र पौडेललाई किसान श्रेष्ठले तनहुँ १ छाड्लान्

काठमाडौं, २७ साउन । नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेलको चुनावी क्षेत्र तनहुँ १ मा चुनावी सक्रियता बढ्न थालेको छ । २०४८ सालयता पटक पटक उक्त क्षेत्रबाट चुनाव लडेका पौडेल पहिलोपटक २०७४ मा पराजित भएका थिए । उनलाई पराजित गर्ने तत्कालीन नेकपा एमालेका सांसद किसान श्रेष्ठ अहिले सत्ता गठबन्धनको घटक नेकपा एकीकृत समाजवादी पार्टीमा छन् […]

गठबन्धन जोगाउन पौडेलको सक्रियता

एमसीसीका कारण सत्ता गठबन्धन संकटमा परेपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् । पौडेलले सोमबार सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरी गठबन्धन भत्किन नदिनका लागि पहल गर्न आग्रह गरेका छन् ।यादवसँग भेटवार्तापछि […]

आगामी असारभित्रै सेतीदोभान पुल सञ्चालन गर्नेगरी काम गर्न सिडियो पौडेलको निर्देशन

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण नभएको भन्दै स्थानीयले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी पौडेलले पुल निर्माणको सन्दर्भमा चासो र सक्रियता देखाउनुभएको हो ।

गुह्येश्वरमुनिको वाग्मती किनारमा ४२८ औँ हप्ताको सफाइ

वाग्मती सफाइ महाअभियानको ४२८औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी दुर्गा रावललगायतको सक्रियता थियो ।  सफाइपछि अधिकार सम्पन्न वाग्मतीको कार्यालय परिसरमा साउन महिनाको अवसर पारेर ५० रुद्राक्षका बिरुवा पनि रोपिएको छ । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।