८ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाको आदेशलाई थप्न मंगलबार प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । कोरोना भाइरसको संक्रमण दर केही घट्दै गए पनि जोखिम कम नभएको भन्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा थप्नुअघि कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बस्नेछ । […]