वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९औं स्थानमा पुगेको हो । यसअघि नेपाल ९७औं स्थानमा रहेको थियो । नेपाली महिला फुटबल टिमले पछिल्लोपटक कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । दक्षिण एसियामा …

सम्बन्धित सामग्री

टी-२० वरीयतामा नेपाल एक स्थान खस्कियो

आइसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल टी-२० मा एक स्थान खस्किएको छ। नयाँ वरीयतामा नेपाल नामिबियाभन्दा पछि परेको हो। सार्वजनिक वरीयतामा नेपाल १५ औँ स्थानमा रहँदा अघिल्लो पटक नेपाल १४ औँ स्थानमा रहेको थियो। नेपालको अहिले ५१०६ अंक रहँदा नेपालभन्दा पछि रहेको स्कटल्यान्डको ३८२० अंक रहेको छ। नेपालभन्दा अघि रहेको नामिबियाको भने ५३२१ अंक रहेको […]

फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा छ । अघिल्लो वरीयतामा पनि नेपाल १ सय ७६ औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेस्रो स्थानमा छ […]

टी-२० वरीयतामा नेपाल एक स्थान तल

२ भदौ, काठमाडौं। आईसीसी टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १४ औं स्थानमा पुगेको छ । आयरल्याण्ड भने १३ ‌औं स्थानमा उक्लिएको छ । वरीयताको पहिलो स्थानमा भारत छ । दोश्रोमा इंग्ल्याण्ड, तेश्रोमा पाकिस्तान तथा चौथोमा दक्षिण अफ्रिका छन् ।

एक दिवसीय वरीयतामा नेपाल यथावत

काठमाडाैँ- अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल यथावत रहेको छ। आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १९ औँ स्थानमा यथावत रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १९ औँ स्थानमा रहेको थियो। एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ। त्यसैगरी, पाकिस्तान चौथो स्थानमा […]

फिफा वरीयतामा नेपाल एकै पटक ८ स्थान तल झर्‍याे

काठमाण्डाै – फिफा वरीयतामा नेपाल एकै पटक आठ स्थान तल झरेकाे छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल आठ स्थान तल झरेकाे हाे ।  नयाँ वरीयतामा नेपाल एक सय ७६ औँ स्थानमा पुगेकाे छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औँ स्थानमा रहेको थियो । नेपालले गएकाे जेठमा कुवेतमा एएफसी एसियन कपकाे अन्तिम चरणकाे छनाेटमा खेल खेलेकाे थियाे । छनाेटमा समूह चरणकाे तीन वटै खेलमा नेपाल पराजित भएकाे थियाे, त्यही हारकाे असर याे वरीयतामा परेकाे हाे ।&n...

फिफा वरीयतामा नेपाल दुई स्थान माथि

काठमाण्डाै – फिफा वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।नयाँ वरीयतामा नेपाल १ सय ६७ औँ स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६९ औँ स्थानमा रहेको थियो । नेपालले घरेलु मैदान दशरथ रङ्गशालमा मरिसससँग भएको दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।नेपाल दक्षिण एसियाली देशको वरीयतामा तेस्रो स्थानमा छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १ सय ४ औँ स्था...

फिफा वरीयतामा नेपाल यथावत

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को वरीयतामा नेपाल यथावत स्थानमा रहन सफल भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमै रहेको थियो । गत महिनाको वरीयतामा पनि नेपाल सोही स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा पनि तेस्रो स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि […]

फुटबल वरीयतामा नेपाल यथावत

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ ।

टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौं, १७ भदौ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । टी–ट्वान्टीतर्फको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा पुगेको छ । नेपाल वरीयतामा अहिलेसम्म ११ औं स्थानसम्म पुग्न सफल भएको छ । टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष […]

फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत

१३ जेठ, काठमाडौं । फिफा वरीयतामा नेपाल १७१औं स्थानमा यथावत रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । अप्रिल ७ मा पनि नेपाल १७१औं स्थानमै थियो । पछिल्लो वरीयतामा जम्मा एक स्थानमा मात्र परिवर्तन भएको छ । युक्रेनसँग गोलरहित बराबरी खेलेको बहराइन एक स्थान सुधार गर्दै […]