ललितपुर ३ मा तोसिमा कार्कीको फराकिलो अग्रता, पम्फा भुसाल तेस्रो स्थानमा

ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेद्वार तोसिमा कार्की फराकिलो मतान्तरसहित अग्रस्थानमा छिन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २८ हजार एक सय ११ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका...

सम्बन्धित सामग्री

ललितपुर- ३ मा डा तोसिमा कार्की विजयी, मन्त्री पम्फा भुसाल तेस्रो

ललितपुर- १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कि विजयी भएकी छिन्। डा कार्की शल्यचिकित्सक हुन्।

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...

ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम […] The post ललितपुर-३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ललितपुर ३ बाट तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रो

८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् । नेकपा एमालेका अमृत भट्टराई र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् । बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी […]

ललितपुर–३ मा एमाले अगाडि, तोसिमा तेस्रो स्थानमा

काठमाडौं : ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका अमृत खड्काले ८१३ मत पाएका छन्। दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल रहेकी छन्। उनले  ७१६ मत पाएकी छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की रहेकी छन्। उनले ७०७ मत पाएकी छन्।

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

स्वतन्त्रको धरातलै छैन, मेरो जित निश्चित छ : पम्फा भुसाल

२०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुसाल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी छिन् । शहरी मतदाताको मनोविज्ञान, ललितपुर नगरका समसामयिक सवालहरू माथि भुसालको दृष्टिकोणका सम्बन्धमा अनलाइनखबरकर्मी दिपेश शाहीले गरेको कुराकानी : प्रचारप्रसारको समय आजदेखि सकिंदैछ, आफ्नो निर्वाचन क्षेत्रको माहोल कस्तो पाउनुभएको छ ? यो निर्वाचन बढी उम्मेदवार […]

ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

ललितपुर ३ मा त्रिपक्षीय भिडन्त

ललितपुर– ललितपुर ३ की माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल अहिले घरदैलोमा छिन् । ०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार भई कांग्रेस उम्मेदवार मदन अमात्यलाई पराजित गरेकी भुसाललाई यसपटक कांग्रेसकै साथ र समर्थन छ । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सबैभन्दा सुरक्षित छन् । लामो समय ललितपुरमा बसेर राजनीतिक गर्दै आएकी भुसालले […]