ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

सम्बन्धित सामग्री

ललितपुर–३ : स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी, पम्फा भुसाल तेस्रोमा

ललितपुर - ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की विजयी हुनुभएको छ । कार्कीले प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्का र नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई पछाडि पार्नुभएको हो । डा. कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्नुभएको विवरण छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ र माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत ल्याउनुभएको छ । यसअघि २०७४ को चुनावमा पम्फा भुसाल ललितपुर-३ बाट विजयी हुनुभएको थियो । यसपाल...

अग्रता लिदैँ गएपछि तोसिमाले भनिन् : माया र सद्भावको लागि कृतज्ञ छु

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले सबैलाई माया र सद्‌भावको लागि कृतज्ञ व्यक्त गरेकी छिन्। मतपरिणाममा अग्रता लिँदै गएपछि सामाजिक सञ्जालमार्फत धन्यवाट प्रकट गरेकी हुन्।उनले फेसबुकमा लेखिकी छिन,‘धेरै भन्दा धेरै शुभेच्छा, शुभकामनाका सन्देश तथा फोन आइरहेका छन्, हजुरहरू सबैले दिइरहनुभएको यो माया र सद्भावका लागि कृतज्ञ छु,कृपया आधिकारिक चुनावी अपडेट हामी यही पेज मार्फत गर्नेछौँ।’उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्का र नेकपा माओवादी केन्

ललितपुर-३ : तोसिमा कार्कीले फेरि लिइन् अग्रता

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिनुभएकाे छ । कार्की पहिलाे स्थानमा रहनु भएकाे छ भने एमालेका अमृत खड्का दोस्रो स्थानमा रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो स्थानमा रहनु भएकाे छ । कार्कीले १ हजार ४८२ मत प्राप्त गर्दा खड्का १ हजार ४४८ […]

ललितपुर-३ मा फेरि तोसिमाको अग्रता

५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन् । कार्की १ हजार ४८२ मतसहित अग्रस्थानमा रहँदा नेकपा एमालेका अमृत खड्का १ हजार ४४८ मतसहित दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल ९८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् । यसअघि यो क्षेत्रमा सुरुवातमा तोसिमाले […]

अन्तर्वार्ता: 'कांग्रेसको पनि ९९ प्रतिशत मत मलाई आउँछ भन्नेमा ढुक्क छु'

नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल तेस्रो पटक ललितपर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी छिन् । २०६४ को पहिलो संविधान सभा र २०७४ मा निर्वाचित भुसाल सामान्य प्रशासन, ऊर्जालगायत ४ पटक मन्त्री भइसकेकी छन् । उनी सत्ता गठबन्धनकी साझा उमेम्दवार हुन् । उनलाई एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले चुनौती दिँदैछन् ।

ललितपुर-३ ग्राउण्ड जिरो : पम्फालाई स्वागतसँगै गुनासो, तोसिमालाई ‘ग्रिन सिग्नल’!

काठमाडौं : ललितपुर–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच तीव्र प्रतिस्पर्धा हुँदै छ। २२ वटा वडा पर्ने ललितपुर–३ को धेरै भूभाग सहरी र थोरै क्षेत्र ग्रामीण भेगमा पर्छ। ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू ललितपुर–३ मा पर्छन्। उक्त क्षेत्रमा ९४

'स्वन्तन्त्रहरूको अभियानले देशलाई सही दिशामा लैजाँदैन'

ललितपुर–३ को प्रतिनिधिसभाको चुनाव सधैं चर्चामा हुने क्षेत्र हो । यो क्षेत्रबाट दुईपटक माओवादी नेता पम्फा भुसाल निर्वाचित भइसकेकी छन् । राजधानीका आवासीय क्षेत्रका रूपमा विकसित हुँदै आएको यो क्षेत्रबाट पम्फा भुसालसँग एमालेका उम्मेदवार अमृत खड्का चुनावी प्रतिस्पर्धामा छन् ।

चुनावी दौडबाट डाक्टर तोसिमा आउट भएपछि ललितपुर ३ मा अब को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेपछि उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी रेसबाट बाहिरिएकी छन् । चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएकी उनको उम्मेदवारीबारे चर्चा हुँदै आएको थियो । यद्यपि ललितपुर क्षेत्र नम्बर ३ मा उनीबाहेक नै डेढ दर्जनको हाराहारीमा उम्मेदवार रहेका छन् । ललितपुर  ३  मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्का उम्मेदवार छन् ।  यस्तै राष्ट्रिय प्रजात

चुनावी दौडबाट डाक्टर तोसिमा आउट भएपछि ललितपुर ३ मा अब को–को छन् उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेपछि उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी रेसबाट बाहिरिएकी छन् । चिकित्सा क्षेत्रबाट राजनीतिमा होमिएकी उनको उम्मेदवारीबारे चर्चा हुँदै आएको थियो । यद्यपि ललितपुर क्षेत्र नम्बर ३ मा उनीबाहेक नै डेढ दर्जनको हाराहारीमा उम्मेदवार रहेका छन् । ललितपुर  ३  मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी पम्फा भुसाल र एमालेका अमृत खड्का उम्मेदवार छन् ।  यस्तै राष्ट्रिय प्रजात