काठमाडौँ, २६ असोज । पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय ९गौतम०ले आज सूचना जारी गरी गजुरी गाउँपालिका–५ गलौँदी क्षेत्रमा त्रिशूली नदीको कटान कारण सडक भासिएकाले उक्त सडक मर्मतसम्भार गर्न उक्त राजमार्गमा […]
पृथ्वी राजमार्गको धादिङस्थित गलौदी खण्ड आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ। त्रिशूली नदीको कटानले भासिएको सडक मर्मत गर्न छ घण्टा सवारी आवागमन रोक्न लागिएको हो। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सोमबार सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ गलौदी क्षेत्रमा मर्मतसम्भारका लागि आवागमन बन्द गरिने जानकारी दिएकी छन्। असोज […]
२६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बोर्डले सुपरीवेक्षण प्रणालीमा पीईभीसी फन्डलाई जोखिमका आधारमा ३ …
काठमाडौँ । भारतका लागि प्रस्तावित नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले नेपालको कूटनीतिलाई असफल भन्न नमिल्ने बताएका छन्। नेपालको ऐतिहासिक अस्तित्व र स्वतन्त्रता नै कूटनीतिक सफलताको महत्त्वपूर्ण उदाहरण भएको उनको तर्क छ। सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना र भावी प्राथमिकता प्रस्तुत गर्दै पाण्डेले दक्षिण एसियाका अधिकांश मुलुक बेलायती उपनिवेशमा रहेका बेला पनि नेपाल स्वतन्त्र […]