राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकमै बढी समस्या, किन हुँदैन कारबाही ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक भूमिका पाएको संस्था हो नेपाल राष्ट्र बैंक । तर, नियामककै निर्देशन बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को उल्लंघन गर्दै आएका छन् । नियम उल्लंघनको पछिल्लो उदाहरण हो सीडी रेसियो (कर्जा निक्षेप अनुपात) । विशेष गरी पछि आएका बैंकहरुले ज्यादा नियम उल्लंघन गरेको राष्ट्र बैंक स्रोतले बतायो । ती […]

सम्बन्धित सामग्री

९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, नबिललाई साढे ६ करोड जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । अधिकांश बैंकहरू नेपाल राष्ट्र बैंकले तोकेको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) लाई उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका हुन् । केही बैंक भने सहुलियतपूर्ण कर्जाको दुरुपयोगमा कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यता राष्ट्रिय वाणिज्य बैंक भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कारबाहीमा परेको […]

नौ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकलाई सुपरीवेक्षकीय कारबाही गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा तोकिएको निर्देशन उल्लंघन गरी व्यवसाय गने ९ वटा वाणिज्य बैंकहरू केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । जसमा केही बैंक पटक/पटक कारवाहमिा परेका छन् । सो अवधिमा राष्ट्र बैंकले प्रभु, कुमारी, प्राइम, सानिमा, सिभिल, […]

दुई बैंकलाई जरिवाना, सातलाई सचेत

नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । राष्ट्र बैंकको

नियम नमान्ने ९ वाणिज्य बैंक कारबाहीमा परे

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियामक निकाय राष्ट्र बैंकको निर्देशन पालना नगर्ने ९ वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी निर्देशन उल्लंघन गरेको, विपन्न वर्ग क्षेत्र कर्जा नपुऱ्याएको लगायत शिर्षकमा ती बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गरेको हो ।

करिब एक दर्जन वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । राष्ट्र बैंकको कारवाहीमा बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका छन् । पहिलो त्रैमासमा ३ पटकसम्म सनराइज र मेगा वैक काराबाहीमा परेको […]

चालू आवमा ६ ओटा वाणिज्य बैंकलाई कारबाही

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ भर नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ ओटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आवमा कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको छ भने ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै लक्ष्मी बैंकलाई रू. २० लाख जरीवाना तिराएको छ । यस्तै, सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना लगाएको छ । बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना तिराउने गरेको छ । यस्तो उल्लंघनको न्यूनतम जरीवाना रू. १० लाख रहेको छ । यसअवधिमा प्राथमिकता प्राप्त क्षेत्र कर्जा प्रवाहको तोकिएको सीमा पूरा नगरेका वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाहीको दायरामा ल्याएको छ । उक्त शीर्षकमा तोकिएको सीमा पूरा नगरेकाले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना तिराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई सचेत रहन चेतावनीसमेत दिएको छ । विभागले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई समेत सचेत रहन भनेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सजाय स्वरूप शुरूमा बैंकको नियमन उल्लंघन गरेमा सचेत गराउने वा लिखित चेतावनी दिन पाउने व्यवस्था छ । यसअनुसार सुपरिवेक्षणको क्रममा देखिएको कमजोरीलाई राष्ट्र बैंकले औंल्याएर पहिलो चरणमा आवश्यकताअनुसार सम्बद्ध संस्था तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गरिएको बैंक सुपरिवेक्षण विभागले बताएको छ । शुरूमा स्पष्टीकरण लिने र सकभर ठूलो कारर्बाही नगर्ने हिसाबले सचेत गराउने गरेको विभागको भनाइ छ । बैंकहरूले तोकिएको सीमाभित्र नरही अनिवार्य नगद मौज्दात (सीआरआर), ५ प्रतिशतसम्मको विपन्न वर्ग कर्जा, कृषि ऊर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा सीमा नपुर्‍याए बैंकहरूले लिने गरेको उच्चतम ब्याजदरको आधारमा नगद जरीवाना गर्ने गरिएको छ । नगदबाहेक सचेत तथा चेतावनी दिनेलगायत व्यवस्थासमेत भएकाले विभागले यसलाई अपनाएको बताएको छ । केन्द्रीय बैंकले आव २०७६/७७ मा दुईओटा वाणिज्य बैंकलाई कारर्बाहीसहित ३१ लख ४८ हजार रुपैयाँ बराबरको जरीवाना लगाएको थियो । मेगा बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै केन्द्रीय बैंकले १ लाख ४८ हजार रुपैयाँको जरीवाना तिराएको थियो । सोही आवमा हिमालयन बैंकले सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेको भन्दै ३० लाख रुपैयाँ जरीवाना लगाएको थियो । नेपाल बंगलादेश बैंकको एक सदस्य र सीईओलाई सचेतसमेत गराइएको थियो । राष्ट्र बैंक ऐनले बैंकहरूलाई सजाय स्वरूप सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने समेत अधिकार दिएको छ । राष्ट्र बैंकले बारम्बार हुने उल्लंघन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक वा वित्तीय संस्थालाई शेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउन पनि सक्छ । अवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने, कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउन र इजाजतपत्र निलम्बन वा रद्द गर्नसमेत सक्नेछ ।

प्रभु बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो। प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए। यही विषयलाई लिएर केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई कारबाही गरेको हो।

प्रभु बैंकमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई कारबाही गरेको छ। केन्द्रीय बैंकको व्यवस्था विपरीत प्रभु मनी ट्रान्सफर र बैंकबीच कारोबार भएको पाइएपछि कारबाहीमा परेको हो। प्रभु बैंकले एकीकृत निर्देशन, २०७७ लाई उल्लंघन गर्दै बैंक र मनी ट्रान्सफरले आपसमा कारोबार गरेका थिए। यही विषयलाई लिएर केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले प्रभु बैंकलाई कारबाही गरेको हो।