मतपत्र सार्वजनिक गरेको भन्दै बाबुराम भट्टराईसँग स्पष्टीकरण माग

गोरखा, ३० बैशाख । मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको कसूर गरेका भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता […]

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग स्पष्टीकरण माग

काठमाडाैं । रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेसँग स्पष्टीकरण माग गरिएकाे छ । तनहुँ १ को उपनिर्वाचनमा आचारसंहिता उल्लंघन गरेको भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले वाग्लेसँग स्पष्टीकरण मागेको हाे । वाग्लेले मौन अवधि सुरु भइसकेपछि सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्ट्याटस सेयर गरी मतदाता प्रभावित पार्न खोजेको उजुरी परेपछि स्पष्टीकरण माग गरिएकाे हाे । उजुरीपछि आचारसंहिता […]

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

म्याग्दी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख) का उम्मेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो । अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन युवा क्लबलाई […]

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका २ उम्मेदवारसँग स्पष्टीकरण माग

१४ कात्तिक, बेनी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचार संहिता उल्लंघन गरेको भन्दै दुई जना उमेदवारलाई स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा सदस्यका उमेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभा क्षेत्र (ख)का उमेदवार यामबहादुर गर्बुजालाई स्पष्टीकरण सोधेको हो । अनुगमन अधिकृत रामभक्त रानाभाटले मतदाता प्रभावित बनाउन […]

फलेवासका प्रमुख र कुश्माकी उपप्रमुखसँग २४ घण्टे स्पष्टीकरण माग

पर्वत : निर्वाचन आचारसंहिता विपरीत चुनावी कार्यक्रममा सहभागी भएको भन्दै जिल्लाको फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को प्रतिबन्धात्मक वाक्यांशको ४ बमोजिम स्थानीय कार्यपालिका पदाधिकारीहरुले आफू बहाल रहेको स्थानीय तहमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्थाको प्रतिकुल हुने गरी उनीहरू कार्यक्रममा सहभागी

निर्वाचन आयोगद्वारा डा.भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ।...

छाप लगाएको मतपत्र सार्वजनिक गरेपछि डा भट्टराईसँग स्पष्टीकरण माग

मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा. भट्टराईले लुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो । डा भट्टराईले निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ …

स्थापितको उम्मेदवारी रद्दको माग गर्ने ४५ संस्थासँग स्पष्टीकरण माग

१९ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाहीको माग गर्ने ४५ संस्थालाई निर्वाचन आयोगले जवाफ माग गरेको छ । स्थापितलाई कारबाहीको माग गर्दा व्यक्त गरिएको शब्द निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै आयोगले ती संस्थाहरुसँग जवाफ मागेको हो । ‘महिलाका विषयमा बोलिएको विषयलाई लिएर कारबाहीको माग गरिएको भनिएको छ । कारबाहीको माग गर्दा […]

पर्यटन बोर्डका सीईओ रेग्मीसँग तीन दिने स्पष्टीकरण माग

काठमाडौँ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनञ्जय रेग्मीसँग तीन दिने लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले शनिवार त्रिभुवन विमानस्थलमा भन्सारका कर्मचारीसँग भएको घटनाबारे बुझेसँगै उनीसँग के कस्तो भएको हो भन्दै स्पष्टीकरण मागेको हो । सो क्रममा दुर्व्यवहार भएको भनिएका […]

मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग

वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशसभाको संसदीय दलका उपनेता र सचेतकलाई पदमुक्त गरेका छन् । नेकपा वाग्मती प्रदेशका संसदीय दलका नेतासमेत रहेभका पौडेलले उनीहरुसहित ३० जना प्रदेशसभा सदस्यलाई प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको बारे स्पष्टीकरणसमेत माग गरेका छन् । मुख्यमन्त्री पौडेलले आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै उपनेता... The post मुख्यमन्त्रीद्वारा प्रदेशसभा सदस्यलाई स्पष्टीकरण माग appeared first on Purbeli News.