वालिङ जिप दुर्घटना अपडेट : आमा छोरा सहित ५ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटना परी आमाछोरा सहित ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ सिर्सेकोटबाट वालिङ १३ को बाँयटारी बजार तर्फ जाँदै गरेको ग १ ज ७३९९ नम्वरको महिन्द्रा जीप वालिङ १२ को फिरफिरेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा वालिङ् नगरपालिका १२ डाँडाखर्कका २५ […] The post वालिङ जिप दुर्घटना अपडेट : आमा छोरा सहित ५ जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या ५ पुग्यो

सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट – ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम […]

रुपन्देही बस दुर्घटना अपडेट : ५ जनाको सनाखत

रुपन्देहीकाे रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ । भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुऱ्याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ । रुपन्देही डिएस्पी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दि

काभ्रेमा बस र जीप दुर्घटना (अपडेट) : मृतको पहिचान खुल्यो

काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । भारतीय पर्यटक बोकको यूपी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको […]

प्यूठान जिप दुर्घटना [अपडेट] : ५ जनाको मृत्यु, ९ घाइते

प्यूठानको स्वर्गद्वारीनजिकै भएको सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना सवारी चालक पनि छन् ।

त्रिशूली बस दुर्घटना अपडेट : मृतक पाँचमध्ये तीनको सनाखत, १५ जनाको अवस्था गम्भीर

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना ७ ख नम्बरको बस धादिङको गजुरी गाउँपालिका ६ बनठेटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, ...