हजार्डले ला लिगाको अन्तिम खेल गुमाउने

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर इडेन हाजार्डले सिजनको अन्तिम लिग खेल गुमाउने भएका छन्। चोटका कारण रियलले हाजार्डलाई ला लिगाको यस सिजनको अन्तिम खेल मैदान नउतार्ने भएको हो। रियलले सिजनको अन्तिम खेलमा आज भिल्लारियलसँग खेल्दैछ। नेपाली समयअनुसार राती ९:४५ बजे हुने भिल्लारियलसँगको खेलमा रियलले टिममा हाजार्डलाई राखेको छैन। लिगमा ८१ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

जसप्रित बुमराहले नेपालविरुद्ध नखेल्ने, फर्किए मुम्बई

१७ भदौ । भारतीय क्रिकेट टिमका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपाल विरुद्ध खेल गुमाउने भएका छन् । एसिया कपका लागि हाल श्रीलंकामा रहेका बुमराह व्यक्तिगत कारणले मुम्बई फर्किएको र उनले सोमबार नेपाल विरुद्ध हुने ‘समूह ए’ को अन्तिम खेल गुमाउने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । तर, बीसीसीआई  र भारतीय टिमले बुमराहको विषयमा केही […]

पाकिस्तानविरुद्धको खेल अन्जनले नखेल्ने

काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए । पहिलो खेलमा […]

अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

११ असार, बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए […]

कुशलले युएई सिरिजको अन्तिम खेल गुमाउने

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले युएईमा जारी आइसिसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेल गुमाउने भएका छन्। सोमबार हुने युएई सिरिजको अन्तिम खेलमा घरेलु टोलीसँग अन्तिम खेल खेल्दै छ। भुर्तेल ‘ग्रोइन इन्जुरी’ का कारण अन्तिम खेल गुमाउन लागेको क्यानले जनाएको छ। युएईमा ओपनिङ गरिरहेका भुर्तेलको स्थानमा सन्दिप जोरालाई अन्तिम १४ मा राखिएको क्यानले […]

नेइमारसहित ब्राजिलका ३ खेलाडीले क्यामरुनसँगको खेल गुमाउने

१४ मंसिर, काठमाडौं । ब्राजिलियन स्टार स्ट्राइकर नेइमारले कतारमा जारी विश्वकपमा समूह चरणको अन्तिम खेल गुमाउने भएका छन् । ब्राजिलले शुक्रबार राति समूह चरणको आफ्नो अन्तिम खेल क्यामरुनसँग खेल्ने छ । यो विश्वकपको आफ्नो पहिलो खेल सर्वियासँग खेल्ने क्रममा नेइमारलाई चोट लागेको थियो । फरवार्ड नेइमारले दाहिने एङ्कलमा लागेको चोटका स्वीट्जरल्याण्डसँगको खेल पनि गुमाएका थिए […]

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु

काठमाडौँ- साफ महिला च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी नखेल्ने भएकी छन् । डेंगु संक्रमणका कारण सावित्राले श्रीलंकाविरुद्धको समूह चरणको अन्तिम खेल गुमाउने भएकी हुन् । ‘हिजो पजिटिभ देखियो । अहिले अवस्था सामान्य छ । होटेलमै विश्राम गरिरहेको छु,’ सावित्राले भनिन् । चार दिनदेखि ज्वरोको कारण उनी टिमको प्रशिक्षण सामेल भएकी थिइनन् […]

मछिन्द्र फुटबल क्लबका कप्तान सुजलले अन्तिम खेल गुमाउने

सहिद स्मारक ए डिभिजन लिग–२०७८ विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार दुई खेलमा पाएको पहेंलो कार्डका कारण सुजल अन्तिम खेलमा निलम्बनमा हुनेछन् ।  शनिबार थ्रीस्टारविरुद्ध प्राप्त १(० को जितमा विपक्षी खेलाडीसँग ठोक्किन पुग्दा सुललले पह

ए डिभिजन लिगः मछिन्द्र क्लबका कप्तान सुजल अन्तिम खेलबाट वञ्चित

काठमाडौँ– सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठले अन्तिम खेल गुमाउने भएका छन् । दुई खेलअघि नै लिग च्याम्पियन भएको मछिन्द्रले अन्तिम खेलमा विभागीय टोली एपीएफ फुटबल क्लबको चुनौती पेस गर्दैछ । तर, कप्तान सुजलले भने लिगको समापन तथा पुरस्कार वितरण हुने अन्तिम खेल गुमाउने भएका हुन् । लिगमा लगातार […]

रियाल मड्रिडका टोनी क्रुस कोरोना संक्रमित

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै आईसोलेसनमा रहेको क्लबले जनाएको छ। कोरोना पोजेटिभ क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने भएका छन्। यस सिजन रियलका लागि ४२ खेल खेलेका क्रूसले ३ गोल गरेका छन्।

रियाल मड्रिडका टोनी क्रुस कोरोना संक्रमित

एजेन्सी। स्पेनिस क्लब रियल मड्रिड तथा जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै आईसोलेसनमा रहेको क्लबले जनाएको छ। कोरोना पोजेटिभ क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने भएका छन्। यस सिजन रियलका लागि ४२ खेल खेलेका क्रूसले ३ गोल गरेका छन्।