अन्जन विष्टले पाकिस्तान विरुद्ध खेल गुमाउने

११ असार, बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ ।  नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए […]

सम्बन्धित सामग्री

पाकिस्तानविरुद्धको खेल अन्जनले नखेल्ने

काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान दुवैको सेमिफाइनल पुग्ने संभावना सकिइसकेको छ । भारत विरुद्धको दोस्रो खेलमा घाइते हुँदै अन्जनले पहिलो हाफमा मैदान छाडेका थिए । पहिलो खेलमा […]

अलीले पीएसएलको बाँकी खेल गुमाउने

इस्लामावाद युनाईटेडका बलर हसन अलीले पाकिस्तान सुपर लिग (पीएसएल) को बाँकी खेलहरु गुमाउने भएका छन् ।व्यक्तिगत कारण देखाएर युएईबाट पाकिस्तान फर्किएपछि अलीले बाँकी खेलहरु गुमाउने भएका हुन् ।अलीले परिवारको कारण प्रतियोगिताको बाँकी खेल खेल्न नसक्ने बताएका छन् ।'व्यक्तिगत कारण म पीएसएलको बाँकी खेलबाट बाहिर रहने छु । ...

शकिबले पीएसएल गुमाउन सक्ने

एजेन्सी। बंगलादेशका अलराउन्डर क्रिकेटर शकिब अल हसनले पाकिस्तान सुपर लिग (पीएसएल) ट्वान्टी-२० क्रिकेटको बाँकी खेल गुमाउन सक्ने भएका छन्।ढाका प्रिमियर लिगको कारण हसनले पीएसएल गुमाउन सक्ने भएका हुन्। पीएसएलको बाँकी खेल भने जुन २ बाट कराँचीमा सुरु हुने तालिका छ। बंगलादेश क्रिकेट बोर्डले ढाका प्रिमियर लिग मे ३१ बाट सुरु हुने जनाएसँगै शकिबले पीएसएलका बाँकी खेल गुमाउने सम्भावना बढेको हो।

अफगानिस्तानका मोहम्मद शेहजाद विश्वकपबाट बाहिर :: Pahilopost.com

अफगानिस्तानका ओपनिङ ब्याट्सम्यान मोहम्मद शेहजाद आइसीसी विश्वकप क्रिकेट २०१९ बाट बाहिरिएका छन्।  चोटका कारण शेहजादले इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकपमा बाँकी खेल गुमाउने भएका हुन्। १२औँ संस्करणको सुरुवाती दुई खेल खेलेका शेहजादले घुँडाको चोटका कारण विश्वकप गुमाएका हुन्। विश्वकपअघि पाकिस्तान विरुद्धको वार्म अफ खेलमा उनलाई चोट लागेको थियो। २०१५

सन्दीपले पाकिस्तान सुपर लिगका सुरूवाती तीन खेल गुमाउने

बिग ब्यास लिग खेलिरहेका सन्दीप यतिबेला अष्ट्रेलियामा छन्। उनको टिम मेलबर्न स्टार्सले बिहिबारै हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ। यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आगामी फेब्रुअरी १७ तारिकमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन्।