तुलसीपुर, १९ फागुन । कुनै समय वडा कार्यालय जनप्रतिनिधिविहीन थिए । जनप्रतिनिधिविहीन हुँदा कर्मचारीले वडा चलाउनुपर्ने अवस्था थियो तर अहिले वडावडामा निर्वाचित जनप्रतिनिधि आएपछि सेवाग्राहीमैत्री निर्णय गर्न थालिएको छ । त्यसकै एउटा उदाहरण हो, तुलसीपुर–११ । सेवाग्रही वडा कार्यालयमा आइपुग्दा धेरै प्रक्रिया पुगेको हुँदैन । कसैको निवेदन मिलेको हुँदैन, कसैको कागजात पुगेको हुँदैन । यही […]