बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधारका लागि

सम्बन्धित सामग्री

सांसदहरूलाई ओलीको निर्देशन- सरकारको आलोचना नगर्नू

सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय बदर गर्न निर्देशन दिइएको छ । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको हाे । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आयाेगलाई जानकारी गराउन निर्देशन समेत दिएको छ । गण्डकी प्रदेश […]

प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन्। प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले सङ्घीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए । नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई […]

तीन महिनासम्म सीसीटीभी फुटेज नमेट्न सरकारको निर्देशन

काठमाडौं। तीन महिनासम्म सीसीटीभी फुटेज नमेट्न सरकारको निर्देशन दिएको छ। एसईईको नतिजा बुधबार सार्वजनिक गरिने। स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगको ५ अर्ब ४ करोड बढीको खर्च भएको छ। न्याय परिषद्ले २२४ जिल्ला न्यायाधिशको सरुवा गर्ने भएको छ। सिरहामा मिटरव्याज विरुद्ध संघर्ष समिति गठन गरिएको छ।

सरकारी कर्मचारीलाई दुई हप्ता घरबाटै काम गर्न सरकारको निर्देशन

काठमाडौँ । श्रीलंकाका सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ।  इन्धन अभाव खेपीरहेको श्रीलंका सराकरले दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ। सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड–१९को महामारीले गर्दा श्रीलंकाली वनता आर्थिक संकटमा छन्। गृह मन्त्रालयले शुक्रबार जारी गरेको सर्कुलरमा भनिएको छ ‘इन्धन आपूर्तिको सीमा, कमजोर […]

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८-७९ को दोस्रो त्रैमासिक÷अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी

सरकारको काम समीक्षा गरेर आवश्यक निर्देशन दिन्छौं : शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्दै दिशानिर्देश गर्ने बताएका हुन्।कार्यसम्पादन समितिको बैठकले सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिने उनले बताए। जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गरा

गौशाला नगरपालिकाले संघीय सरकारको निर्देशन नमान्ने

महोत्तरी– महोत्तरीको एक स्थानीय तहले संघीय सरकारको निर्देशन अटेर गरेको छ । कोभिड संक्रमण बढेको भन्दै केन्द्र सरकारले १५ माघसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिए पनि गौशाला नगरपालिकाले भने ४ माघदेखि पालिकाभित्रका सबै विद्यालय खोल्न निर्देशन दिएको छ । संघीय सरकारले निर्देशन जारी गरेकै दिन बसेको नगरपालिकाको शिक्षा समितिको बैठकले ४ माघपछि कुनै पनि […]

सरकारको कूप्रचारविरुद्ध उत्रन प्रधानमन्त्रीको मन्त्रीहरुलाई निर्देशन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कुप्रचार गर्नेहरु विरुद्ध प्रतिवादमा उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका छन्। बुधबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैठौं बैठकलाई सम्बोधन गर्दै सरकारका विरुद्धमा विरोधीहरुले कुप्रचार गरेको बताए। विरोधीहरु आक्रामक ढंगले प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीले सरकारको कामको प्रचार प्रसार गर्न र विरोधीको खण्डन गर्न मन्त्रीहरुलाई भनेका हुन्।