माधव नेपालहरूलाई केपी ओली सत्तामा फर्किने डर देखियाे : प्रदीप ज्ञवाली

नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवालीले माधव नेपाल लगायतका नेताहरूले स्वार्थको राजनीति गरिरहेको आरोप लगाएका छन् ।

सम्बन्धित सामग्री

एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्। ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२...

गुल्मी १ मा फेरि प्रदीप ज्ञवाली अगाडि, १२० मतले चन्द्र भण्डारी पछि

गुल्मी – गुल्मी क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य काे चुनिने भन्नेमा राेचक प्रतिस्पर्धा  भइरहेकाे छ । एमालेका  उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा चन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा छ । दुई घण्टा पहिले झण्डै तीन सय मतकाे अग्रता लिनुभएका भण्डारीलाई अहिले प्रदीप ज्ञवालीले उछिन्नु भएकाे छ । अहिले ज्ञवाली १२० मतले अगाडि हुनुहुन्छ । पछिल्लाे मत परिणामअनुसार प्रदिप ज्ञवालीले २२ हजार ६९ मत प्राप्त गर्नुभएकाे छ भने डा चन्द्र भण्डारीले २१ हजार ९४९ मत प्राप्त गर्नुभएकाे छ ।

गुल्मी-१ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा

गुल्मी । गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका चन्द्र भण्डारीबीच चर्को प्रतिस्पर्धा देखिएको छ । यसअघिसम्म अग्रता लिइरहेका भण्डारीलाई फेरि ज्ञवालीले पछि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार ज्ञवाली ५१३ मतान्तरले अगाडि छन् । उनले १६ हजार ३४६ मत पाउँदा भण्डारीले १५ हजार ८३३ मतका थ पछ्याइरहेका छन् […]

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ ।सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।

प्रदीप ज्ञवाली : गुल्मीमा आलोपालोको निरन्तरता तोड्ने दाउमा

राष्ट्रिय राजनीतिमा बौद्धिक नेताको छवि बनाएका नेकपा (एमाले)का प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा छन् । उनका चिरपरिचित प्रतिस्पर्धी छन्- नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी । २०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराए । २०७४ […]

गुल्मी-१ मा एमालेबाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी- १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेकाे तर्फबाट गुल्मी-१ बाट ज्ञवाली सर्वसम्मत रुपमा सिफारिस भएका हुन्। यस्तै, गुल्मी- २ बाट भने सचिव गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस भएको पार्टी निकट स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार […]

एउटै गठबन्धनमा संघीयता विरोधी र पक्षधर :  प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका उप–महासचिव प्रदीप ज्ञवाली आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । आयोगले आइतबारबाट निर्वाचनको लागि दल दर्ता गर्न आव्हान गरेको थियो । सोही बमोजिम आयोगमा एमाले दर्ता गर्न उनी गएका हुन् । दल दर्ता गर्न आयोग पुगेका उनले सत्तारुढ गठबन्धनमा संघीयता विरोधी […]

ओली अस्वस्थ भएपछि पत्रकार भेटघाट कार्यक्रममा प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन्। रुघाखोकी र ज्वरो आएपछि ओलीले भेटघाटका कार्यक्रम स्थगित गरेर घरमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ। उनको साटो पत्रकारसँगको भेटघाटमा पार्टी उप महासचिव तथा पार्टी प्रवक्ता प्रदीप ज्ञवाली उपस्थित भएका छन्। आज तीनकुनेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ओली जान…

अर्को निर्णय नहुन्जेल प्रदीप ज्ञवाली नै प्रवक्ता : भट्टराई

काठमाडौं : नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीले अर्को निर्णय नगर्दासम्म अर्का सचिव प्रदीप ज्ञवाली नै प्रवक्ता रहेको बताएका छन् । स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी दिने क्रममा संचारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भट्टराईले १० बुँदे सहमतिपछि सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्किएको र त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था नरहेको बताए। 'त्यतिबेला पार्टीमा प्रवक्ताको व्यवस्था थिएन, म प्रचार विभाग प्रमुख थिएँ। मिडियाका साथीहरुलाई मैले नै सूचना दिने काम गर्दा प्र