उपसभामुख भुसाललाई मातृशोक

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुनुहुन्छ। उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

सम्बन्धित सामग्री

उपसभामुख पुष्पा भुषाललाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।#dekhapadhi

उपसभामुख पुष्पा भुषाललाई मातृशोक

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।

उपसभामुख पुष्पा भुसाललाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमकी ९१ वर्षीय आमा शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी श्रीमति थिइन् ।

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौं– उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।  उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ।

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौं- उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिवार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसकी संस्थापकमध्येका एक वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।  ...

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक

काठमाडौं : उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ।उपसभामुख गौतमकी आमा ९१ वर्षीया शारदा गौतमको शनिबार बूढानीलकण्ठस्थित निवासमै निधन भएको हो।दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय कांग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन्। उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

उपसभामुख पुष्पा भुसाललाई मातृशोक

काठमाडौं । उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो। दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन्। उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

उपसभामुख भुसाललाई मातृशोक

उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो।दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् ।उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।