काठमाडौँ । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बिच दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ । नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग पहिलो पटक एक दिवसीय खेल खेलिरहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल जितबाट चुक्यो । केही कीर्तिमानसहित जित उन्मुख भए पनि नेपाल पीडनजीसँग ६ रनले पराजित भयो । नेपालका रोहित पौडेलले […]