मानव सेवा नै धर्म

हामीमा नभई नहुने अर्को महत्त्वपूर्ण कुरा हो, परोपकारको भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ। उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो। भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारमा भएका सबै धर्मले यही भ...

सम्बन्धित सामग्री

‘असहायको सेवा नै सच्चा मानव सेवा’

झापा, २८ असोज । ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार यात्राको शुभारम्भ गरे । आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित […]

‘असहायको सेवा नै सच्चा मानव सेवा’

झापा– ‘चाडपर्वमा कोही नरहून् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले मेची पुलमा दीप प्रज्वलन गरी शनिबार  यात्राको शुभारम्भ गरे ।  आनी छोइङ डोल्मा फाउन्डेशन र मानव सेवा आश्रमको सहकार्यमा सञ्चालित यो यात्रा क्रममा […]

एभरेष्ट बैंकले मानव सेवा आश्रम गोरखालाई गर्‍यो सहयोग

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रम गोरखालाई सहयोग गरेको छ । बैंकले गोरखामा आयेजित एक कार्यक्रममा मानव सेवा आश्रम गोरखालाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आश्रमका गण्डकी प्रदेशका संयोजक मुना लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा […]

मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

लुम्बिनी, ३ वैशाख । यातायात व्यवसायी तथा मजदूरको छाता संस्था यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कोषको ४९औँ स्थापना दिवसको अवसरमा तिलोत्तमा–६ मोक्षधाममा स्थित मानव सेवा आश्रमलाई आज चामलसहित दाल, तेल, आलु प्याजलगायत खाद्यान्न प्रदान गरिएको हो । कोषका अध्यक्ष दिनेश फुल्लेलले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको […]

यस वर्षको मानवअधिकार पुरस्कार कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई

काठमाण्डाै - सरकारले यस वर्षको मानवअधिकार पुरस्कार मानव अधिकारकर्मी प्रा.डा कपिलमान श्रेष्ठ र मानव सेवा आश्रमलाई दिने भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले व्यक्तितर्फ श्रेष्ठलाई र संस्थातर्फ मानव सेवा आश्रमलाई प्रदान गर्ने निर्णय गरेको जनाएको छ । मानव सेवा आश्रमले काठमाण्डौका सडकपेटी तथा अन्य सार्वजनिक ठाउँमा रहेका असहाय, बेवारिस व्यक्तिको उद्धार, उपचार तथा मरेपछि शवको सद्गत वा व्यवस्थापनलगायतका काम गर्दै आएको छ । यस्तै लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख रच...

मानव सेवा आश्रममा एभरेस्ट एफएम कक्ष बन्ने

पोखराबाट प्रशारण हुने एभरेस्ट एफएमले पोखरा २० हेम्जास्थित मानव सेवा आश्रममा कोठा निर्माण गरिदिने भएको छ। एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो।...

‘मानव सेवा आश्रम’ सँग नेपथ्यको हातेमालो

नेपथ्यले  सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर

मानव सेवा आश्रमलाई अब नेपथ्यको साथ

काठमाडौं : सडक मानव मुक्त पार्ने अभियानमा जुटेको मानव सेवा आश्रमको अभियानलाई नेपथ्यले साथ दिने भएको छ। मुलुक हिंसात्मक द्वन्द्वको अवस्थामा गुज्रिँदा ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ जस्ता सांगीतिक अभियान गरेको नेपथ्यले मानव सेवा आश्रमलाई साथ दिने भएको हो। नेपथ्यले आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियान प्रववर्द्धन…

साँघुरियो वीरगंजको मानव सेवा आश्रम

वीरगंज : करिब ५ वर्षदेखि पर्सा र बारा क्षेत्रमा बेसहारालाई साहारा दिँदै आएको वीरगंजको मानव सेवा आश्रम अहिले साँघुरिदै गएको छ। वीरगंज-११ श्रीपुरमा रहेको मानव सेवा आश्रमको तीन तले भवन आश्रितले भरिएको छ। जसले गर्दा व्यवस्थापनमा समस्या भइरहेको आश्रमले जनएको छ। मानव सेवा आश्रम प्रदेश २ का इन्चार्ज दिवेश गुप्ताका…

मानव सेवा आश्रमका आश्रितलाई एपीएफ अस्पतालमा निःशुल्क उपचार

१८ माघ, काठमाडौं । सशस्त्र प्रहरी (एपीएफ) अस्पतालले मानव सेवा आश्रममा रहेका अशक्त, असहाय एवं अभिभावक विहीनहरुको निःशुल्क उपचार गर्ने भएको छ । एपीएफ अस्पताल र मानव सेवा आश्रमका बीच आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै आश्रमका आश्रितहरुले निःशुल्क उपचार सेवा पाउनु भएका हुन् । अस्पतालका प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ […]