सांसदको तलब भत्ता खाएर अनैतिक काम गर्न सक्दिन [भिडियाे]

राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजिनामा दिने बताएका छन् ।

सम्बन्धित सामग्री

यस्तो छ प्रतिनिधिसभाका सांसदको तलब, भत्ता र सुविधा

मुलुकको व्यवस्थापिका संघीय संसद प्रतिनिधिसभामा यसपटकको निर्वाचनबाट धेरै नयाँ, उमेरको हिसाबले युवा मानिने र पढेलेखेका तथा कामगर्ने जोश भएकाहरुको बाहुल्य छ । संसदको यो संरचनालाई लिएर धेरैले उत्साह प्रकट गरिरहेका छन् । यसपटकको संसदमा मुलुकका वास्तविक समस्याहरुको उजागर हुने र समाधानका उपायहरुको खोजी हुने पनि विश्वास व्यक्त भैरहेको छ । यसअघिका संसदमा पार्टीको ह्वीप लागेर …

तलब भत्ता नलिने उम्मेदवार राणाको घोषणा

नेपालगञ्ज – राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार डा. धवलशमशेर राणाले यसपाली पनि तलब भत्ता नलिने घोषणा गरेका छन् । दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलब भत्ता नलिएका डा. राणाले सांसदको पनि तलब भत्ता नलिने घोषणा गरे । ‘सांसदको तलब ८०-९० हजार कति हुन्छ । त्यो म लिन्नँ, जनताकै […]

सांसदलाई दसैँ भत्ता : नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा पनि भ्रष्टाचार

सांसदको तलब–भत्ता सरकारले होइन, सार्वभौम संसद् आफैँले निर्धारण गर्छ, संघीय संसद्ले बनाएको कानुनमा

संसद् खर्च सबा चार अर्ब

मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सवा ४ अर्ब रुपैयाँ हुने भएको छ । नयाँ संविधानअनुसार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदको तलब, भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ । प्रादेशिक तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लोे संसद्को भन्दा तीन गुणाले बढ्नेछ ।