भारत-चीन सम्बन्ध 'धेरै कठिन चरण' बाट गुज्रिरहेको छ : एस जयशंकर

चीनले सीमा क्षेत्रमा सेना जम्मा गर्न निषेध गर्ने सम्झौताहरूलाई बेवास्ता गरेको कुरा दोहोर्‍याएका छन्। 'सम्बन्ध दुईतर्फी सडक हो, दिगो सम्बन्ध एकतर्फी हुन सक्दैन,’ उनले भने ।

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर, सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शन, एक जनाको मृत्यु, अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ, एमालेले राष्ट्रियसभा निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने, एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे रवि लामिछानेलगायतका समाचारले प्रमुख स्थान पाए । फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर […]

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणलाई लिएर कानून समितिले प्रधानमन्त्रीलाई बोलायो

संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदा भारतसँग नेपालले गरेका सम्झौताहरुको विषयमा समितिलाई जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ।...

भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किए

परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा रहेका भारतका विदेशमन्त्री एस जयशंकर आज शुक्रबार भारत प्रस्थान गरेका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकर जनवरी ४ मा नेपाल आउने

काठमाडौं- भारतीय विदेशमन्त्री एस जयशंकर आगामी जनवरी ४ मा नेपाल आउने भएका छन् । दुई दिने नेपाल भ्रमणका क्रममा उनीसँगै विदेशसचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची, विदेश मन्त्रालयअन्तर्गत सीमा व्यवस्थापन निकायलगायतका अधिकारीहरू पनि आउने छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनी बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय […]

१९ पुसमा काठमाडौं आउँदै भारतीय विदेशमन्त्री एस जयशंकर

नेपाल–भारत विदेशमन्त्रीयस्तरीय संयन्त्रको बैठकका लागि उनी नेपाल आउने भएका हुन् । यसअघि यो संयन्त्रको बैठक अक्टोबरमै बस्ने तयारी भए पनि भारतीय विदेशमन्त्रीको समय नमिलेकाले बैठकको समय धकेलिएको थियो ।

प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच भेटवार्ता

काठमाडौं  : नेकपा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाजपाका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन्।उनले भाजपा मुख्यालयमै पुगेर भेटवार्ता गरेका हुन्। भेटका क्रममा विदेशमन्त्री डा. एस जयशंकर पनि उपस्थित थिए।भाजपा अध्यक्ष नड्डाकै औपचारिक निमन्त्रणमा गत शुक्रबारदेखि प्रचण्ड भारत भ्रमणमा छन्। आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणको क्रममा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा, भ

भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै […]

भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेटवार्ता

काठमाडौँ– भारतीय विदेशमन्त्री डा. एस जयशंकर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई  भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताए । भारत भ्रमणमा रहेका प्रचण्डसँग शनिबार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, […]

भारतीय विदेशमन्त्री एस जयशंकर र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डसँग सनिवार आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै […]

भारत-चीनबीचको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको छ: एस जयशंकर

एजेन्सी, ८ फागुन। भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका छन्। हिजो (शनिबार) म्यूनिख सुरक्षा सम्मेलनका क्रममा चीनले सीमा सम्झौता उलंघन गरेपछि चीनसँग भारतको सम्बन्ध ‘अत्यन्तै कठिन चरण’बाट गुज्रिरहेको बताएका हुन् । म्यूनिख सुरक्षा सम्मेलन उनले भनेको विषयलाई उदृत गर्दै भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘भारत र चीनबिच सन् […]