काठमाडौँ– नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले […]