राष्ट्रिय टिम छाडेर सन्दीप सिपिएल खेल्न जाँदै

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एक दिवसीय म्याचको श्रृंखला नियमित कप्तान सन्दीप लामिछानेबिना नै खेल्ने भएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्टइन्डिज जाने भएपछि नेपालले उनीबिना...

सम्बन्धित सामग्री

क्यानसँग सन्दीपले भने : निर्दोष छु, सिपिएल सकेर आउँछु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल)का लागि वेस्टइन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफू निर्दोष रहेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी

बलात्कार अभियाेग लागेका सन्दीपलाई नेपाल झिकाउन के गर्दैछ प्रहरी?

काठमाडाैँ – क्यारेबियन प्रिमियर लिग (सिपिएल)का लागि सेन्ट लुसियामा रहेका नेपाली राष्ट्रिय टाेलीका कप्तान सन्दीप लामिछानेलाई नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे छ। २२ वर्षीया कप्तान लामिछानेमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेकाे हाे। मंगलबार प्रहरी वृत्त गौशालामा उनीविरुद्ध जाहेरी परेकाे थियाे। जाहेरीका आधारमा प्रहरीले अनुसन्धान थालेकाे भए पनि उनी भने यतिबेला लिगका लागि क्यारेबियन […]

सन्दीपमाथि प्रहरीले थाल्यो निगरानी, सामान्य रूपमा बोलाएर आउने सम्भावना न्यून

काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। क्यारे बियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका उनी कहिले नेपाल फर्किन्छन् टुङ्गो छैन। उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार भोलि (बिहीबार) बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दै छ। सिपिएल आगामी अक्टोबर १ सम्म […]

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक दिनको अन्तरमा अर्को अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । मंगलबार लंका प्रिमियर लिगमा आबद्ध भएका सन्दीप बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा...

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् । जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अष्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा जमैकाको टोलीमा […]

सन्दीपले सिपिएल गुमाउने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को साता देखि वेस्टइन्डिजमा सुरु हुने क्यारेवियन प्रिमियर लिग(सिपिएल) गुमाउने भएका छन् । सन्दीप सिपिएल २०२१ मा ट्रीनबेगो नाइट राइडर्समा अनुबन्ध भएका थिए । सिपिएलकै समयमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको अन्तर्राष्ट्रिय खेल भएपछि सन्दीपले गुमाउने पक्का भएको हो । सिपिएल अगष्ट २६ देखि सेप्टेम्बर १५ सम्म […]

सन्दीपले सिपिएल पनि गुमाउने

काठमाडौं, १ भदौ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) गुमाउने भएका छन् । नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीचको मैत्रीपुर्ण एकदिवसिय खेलको तालिका सार्वजनिक भएको छ भने ओमान र अमेरीका सम्मिलित त्रिकोणाात्मक सिरिजका कारण सन्दीपले क्यारेवियन प्रिमियर लिग गुमाउने भएका हुन । सन्दीप पाकिस्तान सुपर लिगमा पनि कोभिड–१९ का […]

साहरुखको टीमबाट लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता …

ट्रिन्बागो नाइट राइडर्सबाट सन्दीप लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजा