सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक दिनको अन्तरमा अर्को अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइज लिगमा आबद्ध भएका छन् । मंगलबार लंका प्रिमियर लिगमा आबद्ध भएका सन्दीप बुधबार क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा...

सम्बन्धित सामग्री

राष्ट्रिय टिम छाडेर सन्दीप सिपिएल खेल्न जाँदै

केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एक दिवसीय म्याचको श्रृंखला नियमित कप्तान सन्दीप लामिछानेबिना नै खेल्ने भएको छ । सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्टइन्डिज जाने भएपछि नेपालले उनीबिना...

कप्तान सन्दीपले द सिक्स्टी क्रिकेट प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले वेस्ट इन्डिजमा हुने ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । ६० बलको प्रतियोगितामा सन्दीपले जमैका तल्लावासबाट खेल्न पक्का भएको हो । प्रतियोगितामा ३० बलको एक इनिङ हुनेछ । यस्तै, ६ विकेटको मात्र खेल हुनेछ । जमैकाले सन्दीपलाई क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि अनुबन्ध गरे छ […]

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् । जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अष्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा जमैकाको टोलीमा […]

सन्दीपले सिपिएल खेल्ने सम्भावना न्यून

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट खेल्ने सम्भावना न्यून बनेको छ।

सन्दीपको सिपिएल खेल्ने सम्भावना न्यून

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अर्को सातादेखि वेस्टइन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग

साहरुखको टीमबाट लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ । राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता …

ट्रिन्बागो नाइट राइडर्सबाट सन्दीप लामिछानेले सिपिएल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा  पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजा

सिपिएल आजदेखि सुरु, सन्दीपको खेल भोलि

काठमाडौं : नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि सुरु हुँदैछ। ट्रिनिडाड एण्ड टोबागोमा मंगलबार राति ७ः४५ बजेदेखि सिपिएल सुरु हुनेछ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नेछन्। उनी सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ। सिपिएल...

सिपिएल खेल्न टोबागो गएका सन्दीप १४ दिनका लागि क्वारेन्टिनमा

सिपिएल खेल्ने सन्दीपलगायत सबै खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा राखिएको हो । सिपिएल आगामी भदौ २ गते सुरु हुँदै छ ।

सिपिएललाई अनुमति, सन्दीपले खेल्ने

काठमाडौँ । नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल) लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति पाइपछि सिपिएल हुने पक्का भएको हो । अगामी अगस्त १८ देखि सेप्टेम्बर १० तारिखसम्म सञ्चालन हुने सिपिएल दर्शक …