अदालतको आदेशविपरीत मन्त्रिपरिषद् विस्तार भएकोमा कर्णाली सरकारको आलोचना

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले अदालतको आदेश विपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै विभिन्न निकायका प्रतिनिधिले आलोचना गरेका छन् । प्रदेश सरकार समावेशी नभएको भन्दै दायर रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले मन्त्रिपरिषद विस्तार गर्दा समावेशी बनाउन आदेश दिएको थियो । तर, साउन २६ गते मुख्यमन्त्री शाहीले प्रदेश सरकार विस्तार गर्दा फेरि पनि समावेशी सिद्धान्तको उल्लंघन गरेको भन्दै विभिन्न निकायका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।मध्यपश्चिम विश्वविद्याल

सम्बन्धित सामग्री

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।...

कर्णाली मन्त्रिपरिषद् विस्तार समावेशी सिद्धान्त विपरीत भन्दै अदालतमा रिट

कर्णाली : कर्णाली प्रदेश मन्त्रिपरिषद् समावेशी नभएको जनाउँदै उच्च अदालत सुर्खेतमा रिट दर्ता भएको छ। नेपालको संविधानको १६८ (९) बमोजिम समावेशी सिद्धान्त विपरीत मन्त्रिपरिषद् गठन भएको भन्दै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टीका विष्टले मंगलवार उच्च अदालतमा रिट दायर गरेका हुन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतवार संविधान १६८ (९) र १७०…

कर्णालीमा पनि भयो मन्त्रिपरिषद् विस्तार, बने थप ५ जना मन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका छन् भने उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री पदमबहादुर रोकाय, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ दमडुल लामा, जलस्रोत तथा उर्जामन्त्री गणेशप्रसाद सिंह, सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले नियुक्ति सँगै पद तथा गोपनीयताको शपथ लिएका

कर्णालीमा आज बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने, को-को बन्दै छन् मन्त्री?

सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्। यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय…

कर्णालीमा आइतबार मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादी जुम्लाका पदम रोकाया, नेपाली काँग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही मन्त्री बन्ने भएका छन् ।यसैबीच गैरसांसद कार्चेन लामालाई मन्त्री बनाउने

किन रोकियो कर्णालीको मन्त्रिपरिषद् विस्तार?

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफूसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई २–२ वटा मन्त्रालय दिने मनस्थिति बनाएका कारण मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो। शाहीले गत १६ कात्तिकमा मुख्यमन्त्रीको सपथग्रहण […]

कर्णालीमा मन्त्रिपरिषद् विस्तार तिहारपछि

सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको छ।कात्तिक १५ गते तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि जीवनबहादुर शाहीले मुख्यमन्त्रीमा नियुक्त भएका थिए।कात्तिक १६ गते मंगलबार शाही मुख्यमन्त्री बनेसँगै कांग्रेसले सरकारको नेतृत्व लिए पनि मन्त्रिपरिषद् विस्तार गर्न भने सकेको छैन।२० गतेदेखि तिहारको बिदा परेको र सांसदहरू घर जाने भएकाले कर्णालीको मन्त्रिपरिषद् विस्तार तिहारपछि मात्र हुने भएको हो।कांग्रेस कर