बलात्कारको मुद्दामा पल शाहले सफाइ पाए पनि जेल बस्नैपर्ने

बलात्कारको मुद्दामा पल शाहले सफाइ पाए पनि जेल बस्नैपर्ने

सम्बन्धित सामग्री

निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौं ?: पल शाह

काठमाडौं । अभिनेता पल शाह यतिबेला चर्को विवादमा छन् । एक नावालिकलाई जबरजस्ती करणी गरेको भन्ने आरोपमा एक वर्ष जेल जीवन बिताएर सफाई पाएका पलले जेल बस्दाको भोगाई’bout बोल्दा अहिले विवाद झेल्नु परेको हो । जेल जीवन आफ्नो लागि एक वर्षको युनिभर्सिटी बसाई जस्तै भएको अभिनेता पलले बताएका छन् । त्यो युनिभर्सिटीमै देखेका सिकेका कुराहरू […] The post निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौं ?: पल शाह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

काठमाडौं । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी […]

पल शाह उच्च अदालत जाने

काठमाडौं : जिल्ला अदालतले जेल सजाय सुनाएका अभिनेता पल साह उक्त निर्णयविरुद्ध उच्च अदालत जाने भएका छन्। जिल्ला अदालत नवलपरासीले आज उनलाई अढाई वर्ष जेल सजायसहित क्षतिपूर्तिको फैसला गरेको थियाे।मंगलबार जिल्ला अदालतका न्यायाधीशले साहविरुद्ध बलात्कार प्रमाणित नहुने तर बाल यौन दुरुपयोगको ठहर भएको भन्दै अढाई वर्ष सजाय र २५ हजार जरिवाना तथा पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।उनका वकिल कमला मोहन वाग्लेले उच्च अदालत जाने बताए। जिल्ला अदालतको फैसला गलत भन्दै उनले उच्

बाल यौन दुरुपयोग मुद्दामा पल शाह दोषी ठहर, २ वर्ष ६ महिना कैद

काठमाडौँ – किशोरी बलात्कारको अभियोगमा नायक पल शाह (पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ । मंगलबार जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको हो । उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २२५ को कसुरमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना जेल […]

बलात्कार अभियोगी पल शाह पुर्पक्षका लागि थुनामा

नाबालिका बलात्कारको आरोपमा शाह कारागार चलान, अब थुनाबाटै आफू निर्दोष प्रमाणित गर्नुपर्ने, म्यानेजर जोशी भने एक लाख धरौटीमा छुटे अभिनेता पल शाह भनिने पूर्णविक्रम शाह नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल चलान...

अभिनेता पलबारे अदालतकाे आदेश (पूर्णपाठसहित)

तनहुँ– नावालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादीलगायत उनीहरूका परिवारजनसमेत माथि अमर्यादित र अश्लील टिका टिप्पणी नगर्न अनुरोध गरिएको […]

पल प्रकरण : पीडितका परिवारमाथि अमर्यादित र अश्लिल टिका टिप्पणी नगर्नू

काठमाडौं । नावालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह (पूर्वाविक्रम शाह) जेल चलान भएका छन् । तनहुँ जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि शाहलाई जेल चलान गर्ने आदेश दिएको हो । शाहलाई जेल चलान गर्न दिइएको आदेशमा मुद्दा अदालतमा विचाराधीन रहेकोले पीडित तथा प्रतिवादी लगायका उनीहरुका परिवारजनसमेत माथि अमर्यादीत र अश्लील टिका टिप्पणी नगर्न […] The post पल प्रकरण : पीडितका परिवारमाथि अमर्यादित र अश्लिल टिका टिप्पणी नगर्नू appeared first on राजधानी राष्ट्रिय दैनिक.

रातोपाटी ब्रिफिङ : पल शाह जेल चलानसहित देशभर के–के भए ?

आज मिति २०७८ साल चैत महिनाको १० गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । १. पल शाह जेल चलाननाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले  पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदे

पल शाह प्रकरणमा अदालतमा ११७ प्रमाण तथा कागजात पेश

१६ वर्षीया नाबालिग बलात्कार प्रकरणमा मुछिएका अभिनेता पल शाह विरुद्ध जिल्ला अदालत तनहुँमा ११७ वटा प्रमाण तथा कागजात पेश गरिएको छ।  सरकारी वकिलको तर्फबाट अदालतमा दायर भएको अभियोग पत्रमा प्रमाणको रुपमा ११७ वटा काजगपत्र पेश गरिएको हो । शाहविरुद्ध सबै अनुसन्धान सकेर चैत ८ गते अदालतमा मुद्दा गरिएको थियो । मुद्दामा उनीमाथि १४ वर्षको जेल सजाय मागदाबी भएको छ। प्रमाणमा पीडितको स्वास्थ्य परीक्षणको रिपोर्ट, पीडितले घटनाका सम्बन्धमा  दिएको विवरणको अडियो भिडियो, पलसँगको कल रेकर्ड लगायत समावेश ग