काठमाडौं । दक्षिण स्पेनमा परेको मुसलधारे वर्षाका कारण आइतबार ५० वर्षका एक पुरुषको मृत्यु भएको छ । अन्य दुई जना अझै बेपत्ता छन् । मृतक मालागा प्रान्तको अल्हौरिन एल ग्रान्डे शहर नजिकै भ्यानमा यात्रा गरिरहेका बेला उक्त सवारी साधन बाढीमा फसेको थियो । सहरका मेयरले उनको मृत्युको पुष्टि गरेका छन् । भ्यानमा सवार ५० वर्षकै […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको शिक्षाको गुणस्तर सुधार अनिवार्य भएको बताएका छन् । वानेश्वर बहुमुखी क्याम्पसमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्वभित्र पर्ने भएकाले त्यस क्षेत्रको सुधार अपरिहार्य भएको बताए । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भन्ने आफ्नो चाहना रहेको र त्यसका लागि सामुदायिक […]
काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त […]
काठमाडौँ। प्रहरीले मोरङमा हवाई फायर गरी गाँजा कारोबारी पक्राउ गरेको छ। प्रहरीले आइतबार राति एम्बुलेन्समा लुकाएर ल्याइँदै गरेको गाँजा बरामद गर्ने क्रममा हवाई फायर गरेको हो। यसक्रममा दुई जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए। उनका अनुसार पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका-६ का ३५ वर्षीय निश्चल राई र साँगुरीगढी गाउँपालिका-२ का […]
महोत्तरी– शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीय तहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै जारी गरेका छन् […]