गण्डकी प्रदेशमा देउवा र पौडेल पक्षबीच हुँदैछ कडा प्रतिस्पर्धा, प्यानलमा को को छन् उम्मेद्वार?

पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनको आसन्न निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। गण्डकी वरिष्ठ नेता पौडेलको क्षेत्र भए पनि पछिल्लो समय प्रदेशमा सभापति देउवा पक्ष हाबी देखिन्छन्। संघीयता संरचनामा पहिलो पटक हुन लागेको प्रदेश समितिको नेतृत्व आफ्नो हातमा पार्नका…

सम्बन्धित सामग्री

प्रत्यक्षका उम्मेद्वार टुंग्याउन बालकोटमा एमालेको सचिवालय बैठक सुरु

नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेद्वार टुंग्याउन छलफल सुरु गरेको छ। उम्मेद्वारहरुको अन्तिम टुंगो लगाउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा  केन्द्रीय सचिवालयको बैठक बसिरहेको छ । बैठकमा प्रत्यक्षतर्फका उम्मेद्वार...

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ । सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु गरेको हो । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेद्वार चयन गर्ने विषयमा छलफल पार्टी सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले संसदीय बोर्डको बैठक […]

कर्णालीबाट गठबन्धनका उम्मेद्वार विजयी

सुर्खेत – राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट पाँच दलीय गठबन्धनका उम्मेद्वार विजयी भएका छन्। बुधबार भएको मतदानमा वाम लोकतान्त्रिक गठबन्धनका विभिन्न कलष्टरका उम्मेदवारहरु विजयी भएका हुन्। जसमा माआवादी केन्द्रबाट उम्मेद्वार बनेका नरबहादुर विष्ट, नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दुगौ गुरुङ र समाजवादीको तर्फबा उम्मेद्वार बनेका उदयबहादुर बोहरा निर्वाचित भएका छन्।

बागमती प्रदेशमा गठबन्धनका दुवै उम्मेद्वार विजयी

हेटौँडा – बागमती प्रदेशमा पाँच दलीय गठबन्धनले जित हासिल गरेको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावमा महिलातर्फ गठबन्धनबाट उम्मेद्वार बनेकी समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन्। प्रतिस्पर्धी एमालेले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेद्वार बनाएको थियो। निर्वाचन आयोगका अनुसार तिमल्सिनाले स्थानीय तहतर्फ ११६ पालिका प्रमुख तथा उपप्रमुख […]

माओवादीले टुंग्यायो राष्ट्रिय सभा सदस्यको उम्मेद्वार

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रिय सभाको रिक्त रहेका सदस्य पदका लागि हुन लागेको निर्वाचनका लागि आफ्नो दलको उम्मेद्वार टुंग्याएको छ। सोमवार पार्टीको केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेद्वार टुंगो लगाउने जिम्मा दिएको थियो। सोही अनुसार अध्यक्ष प्रचण्डले उम्मेद्वार टुंग्याएका हुन्। माओवादीले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर…

देउवाले टुंग्याए महामन्त्रीको उम्मेद्वार

२५ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको संस्थापन समूहले महामन्त्रीको उम्मेद्वार टुंग्याएको छ । शेरबहादुर देउवा सभापति रहेको प्यानलबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीको उम्मेद्वार बन्ने भएका छन् । १२औं महाधिवेशनपछि महत सहमहामन्त्री मनोनित भएका थिए । पौडेल नेवि संघका पूर्वसभापति हुन् । देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बीच तालमेल हुँदा पौडेल महामन्त्रीका उम्मेद्वार बनेका […]

साझा उम्मेद्वार छान्न चाक्सीबारीमा आज पनि बैठक सुरु

काठमाडौँ – शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने साझा उम्मेद्वार छान्न कांग्रेसमा संस्थापन इतर समूहलाई हम्मेहम्मे परेको छ। शुक्रबारदेखि सुरु हुने पार्टीको १४औँ महाविधेशनमा देउवासँग प्रतिस्पर्धा गर्न इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन खोजे पनि सकेका छैनन्। मंगलबार बसेको बैठकमा सभापतिका आकांक्षी सशांक कोइराला रामचन्द्र पौडेलललाई उम्मेदवार बनाउने शर्तमा पछि हटे पनि प्रकाशमान सिंह र डा. शेखर […]

म सभापति पदको उम्मेद्वार होइनः कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली कांग्रेसको १४ ‌औं महाधिवेशमा आफू सभापतिको उम्मेद्वार नभएको बताएका छन्। लामो समय कुनै पनि सार्वजनिक कार्यक्रममा अभिव्यक्ति नदिएका उपसभापति गच्छदारले आज पत्रकार सम्मेलन गर्दै सभापति पदको उम्मेद्वार नभएको स्पष्ट पारेका हुन्। त्यस्तै उनले आफू कांग्रेसभित्र देखिएका कुनै पनि गुटमा संलग्न नभएको बताएका…

सभापतिको एकल उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्षविहीन

काठमाडौँ – नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट सभापतिको एक मात्र साझा उम्मेद्वार चयन गर्न बसेको बैठक निष्कर्ष विहीन भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा बसेको नेताहरुको बैठकमा साझा उम्मेद्वार चयन गर्ने प्रयास विफल भएको हो। आउँदो १४औँ महाधिवेशमा शेरबहादुर देउवालाई पराजित गर्न संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार हुनुपर्ने कुरामा नेताहरु सहमत भए […]