प्रकाश सपुतको गीतमा प्रचण्डको प्रतिक्रिया

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँग केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युवबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बा

सम्बन्धित सामग्री

चलचित्र परदेशी २ हेरेपछि कलाकारको प्रतिक्रिया : सिने क्षेत्रमा अर्का हिरो थपिए

काठमाडौँ : नेपाली चलचित्र परदेशी २ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ।चलचित्र हेरिसकेपछि पत्रकारसँग कुरा गर्दै अभिनेता दीपकराज गिरीले प्रकाश सपुतको अभिनय एकदमै उत्कृष्ट रहेको र पहिलो फिल्म जस्तो नलाग्ने बताए। उनले प्रकाश सपुतले अभिनयमा पनि आफूलाई प्रमाणित गर्नसक्ने देखिएको बताए।उनले अभिनेताको रूपमा प्रकाश सपुत उदाएको बताए। अर्को दशैँमा आफूहरूको फिल्म ल्याउने घोषणा गरे। त्यस्तै वरिष्ठ कलाकार मनोज गजुरेलले फिल्मको दोस्रो भाग उत्कृष्ट रहेको बताए। उनले गाउँघरमा देशमा युवाहरू नहुनु र गाउँ रित्तो हु

विवादकाबीच गायक सपूतको गीत ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो । ‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् …

प्रकाश सपुतको गीतका विषयमा उत्तेजित हुनुपर्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रकाश सपुतले ल्याएको ‘पिर’ बोलको गीतका विषयमा कोही उत्तेजित हुनुपर्ने जरूरी नभएको प्रतिक्रिया दिनुभएको छ । माओवादीकै केही नेता तथा भातृ संगठन वाइसिएल र अनेरास्ववियू क्रान्तिकारीले सपुतको उक्त गीत युट्युवबाट हटाउन माग गरिरहेका बेला उहाँले यस्ताे बताउनुभएको हो । सुदूरपश्चिम प्रदेशको धनगढीमा आज (साेमबार) बिहान […]

प्रकाश सपुतको गीतमा प्रचण्डले खोले मुख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीत 'पीर' को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।

टिप्पणी: प्रकाश सपुतको 'पिर'ले निम्त्याएको चिन्ता

समकालीन नेपाली राजनीतिको प्रतिबिम्ब झल्केको रुपमा गायक प्रकाश सपुतको 'पिर' गीतको चर्चा भइरहेको छ । तर केही सीमित मानिसहरूलाई चाहिँ त्यसले ठूलै पिर पारेको छ । विशेषगरी माओवादीका नेता र कार्यकर्तालाई यो गीतको भिडियोले धेरै नै चिढ्याएको छ । माओवादीका केही युवा नेता, कार्यकर्ताले त विज्ञप्ति निकालेर गायकलाई भिडियो हटाउन चेतावनी नै दिएका छन् । यद्यपि गायकको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । सपुतको तीज गीत कुरा बुझ्न पर्च सार्वजनिक भएइको २४ घण्टाभन्दा अगाडि नै युट्युबको ट्रेन्डिङको एक नम्बरमा पुगेको थियो ।  युट्युबको अहिले उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । सपुतको तीज गीतलाई धेरैले राम्रो प्रतिक्रिया दिएका छन् ।  सपुतको तीज गीतमा चर्चित...