बागलुङ : सरकारले बागलुङको बलेवा विमानस्थललाई प्राथमिकतामा राखेको छ। विमानस्थललाई स्तरोन्नति गरी संचालन गर्ने सरकारकाे बजेटमा समावेश गरिएकाे छ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा बलेवा विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताए। सरकारले ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द रहेका विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने घोषणा गरे अनुरुप बलेवा विमानस्थल स्तरोन्नतिसहित सञ्चा