अमेरिकाले अस्ट्रेलियाको भूमिमा गर्‍यो पेट्रियट मिसाइलको परीक्षण, चीनलाई सन्देश

चीनले अस्ट्रेलियालाई लगातार धम्की दिएपछि अमेरिकाले पहिलोपटक आफ्नो पेट्रियट क्षेप्यास्त्र प्रणालीको परीक्षण अस्ट्रेलियाको भूमिमा गरेको छ ।  अमेरिका र अस्ट्रेलियाबीच भइरहेको ट्यालिस्म्यान सेबर २१ नामक युद्ध अभ्यासमा यो परीक्षण गरिएको हो ।  यसअघि जुलाई १६ मा जापान र ग्वाममा तैनाथ गरिएका जमीनबाट आकाशमा मार हान्ने पेट्रियट मिसाइलहरूले ड्रोन विमानलाई खसाउने अभ्यास गरेका थिए ।  यसैबीच अमेरिका र अस्ट्रेलियाले मिलेर गरेको अभ्यासमा निगरानीका लागि चीनले आफ्नो जासूसी युद्धपोत पठाएको छ ।  ट्यालिस्मान ...

सम्बन्धित सामग्री

खालिस्तानी नेताको हत्या प्रयास विफल बनाउँदै अमेरिकाले दियो भारतलाई चेतावनी

एजेन्सी । अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीले विफल बनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा खालिस्तानी नेता गुरुपतावन्त पनुनको हत्या प्रयास भएको थियो । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा आफ्नो हत्याबारे अमेरिकी सुरक्षा अधिकारीले पूर्व सूचना दिएको सम्बन्धमा उनले बोल्न भने चाहेनन् । तर, पनुनले भनेका छन्- ‘भारतले परिचालन गरेको संयन्त्रबाट अमेरिकी भूमिमा मेरो जीवनमाथि […]

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो, बढ्यो तनाव

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश मन्त्रालयका अनुसार  अमेरिकाले यसको फाइदा उठाउँदै आएको थियो जबकी रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि लगाइएको प्रतिबन्धले दुई देशबीचको अवस्था परिवर्तन भएको रुसले जनाएको छ ।न्यू स्टार्ट नामक हतियार नियन्त्रण सन्धि सन् २०

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ। नयाँ स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यो निर्णय गरिएको हो। रुसको विदेश मन्त्रालयले अमेरिकाले यसको फाइदा उठाउँदै आएको र रुसको आफ्नै भूमिमा पर्यवेक्षण गर्ने अधिकारको पालना नगरेको बताएको छ । युक्रेनका कारण आफूमाथि […]

‘अमेरिका नेपाली भूमिमा छिरेर चीनविरोधी गतिविधि गर्न चाहन्छ’

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकाले नेपाली भूमि र राजनीति प्रयोग गरेर चीनविरोधी गतिविधि गर्न खोजेको आरोप लगाएका छन्। नेपाल चीनमैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक अवस्थाबारे छलफल कार्यक्रममा बोल्दै उनले दुई ठूला शक्ति राष्ट्रको बीचमा रहेकाले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘हामी दुई ठूला देशको बीचमा छौँ, हामीले स्वतन्त्र परराष्ट्र नीतिलाई ठिक ढंगले प्रयोग गर्नुपर्छ। र

किभको थप नजिक पुग्यो रुसी सेना, अमेरिकाले सेना नपठाउने

रुस–युक्रनबीच युद्ध भएको आज १६ दिन भएको छ । रुसको सेना किभको थप नजिक पुुगेको छ । उता संयुुक्त राष्ट्र संघ सुुरक्षा परिषदमा शुक्रबार रुसको उक्त दावीमाथि छलफल हुनेछ, जसमा रुसले युक्रेनको भूमिमा अमेरिकी सेनाको जैविक गतिविधि देखिएको दावी गरेको थियो ।अर्कातिर रुसले प्रत्येक दिन बिहान १० बजे आफ्नो तर्फबाट मानवीय बाटो बनाउने कुरा गरेको थियो । युद्धमा फसेका नागरिकलाई निकाल्न सकियोस् वा उनीहरुलाई मानवीय सहायता पुु¥याउन सकियोस् भनेर मानवीय बाटो बनाउने कुरा गरेको हो । यसैबीच संयुक्त

चीनका लागि उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णय अव्यवहारिक : बेइजिङ

पछिल्लो समय उडान स्थगित गर्ने विषयमा अमेरिका र चीनबीचको तनाव बढ्दै गएको छ । यो सँगै चीनले अमेरिकाबाट चीनका लागि ४४ उडान स्थगित गर्ने बाइडेन प्रशासनको निर्णयलाई अत्यन्तै अव्यावहारिक भएको बताएको छ।वाशिङ्गटनमा चिनियाँ दूतावासका प्रवक्ता लिउ पेंग्युले स्पुतनिकलाई बताएअनुसार, ‘अमेरिकाले यस भूमिमा चिनियाँ एयरलाइन्सको उडानहरू स्थगित गर्नु अत्यन्तै अव्यावहारिक छ।’ ‘हामी अमेरिकी पक्षलाई चिनियाँ एयरलाइन्सद्वारा सञ्चालित सामान्य यात्रु उडानहरूलाई अवरोध र प्रतिबन्ध लगाउन रोक्न आग्रह गर्दछौ

अमेरिकाले राेक्याे पाकिस्तानलाई दिने सम्पूर्ण सैन्य सहयोग

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सम्पूर्ण सैन्य सहयोग रोक्ने घोषणा गरेको छ। आफ्नो भूमिमा आतंकवाद समाप्त गर्न असफल भएको अाराेप लगाउँदै अमेरिकाले सैन्य सहयोग रोक्ने घोषणा गरेको हो । बीबीसीका अनुसार अमेरिकी विदेश विभागले पाकिस्तानले हक्कानी नेटवर्क र अफगान तालिबान विरुद्ध कारवाही नगर्दासम्म सैन्य सहयोग नगरिने बताएको छ। यसै नयाँ वर्षको पहिलो दिन ट्वीट गरेर अमेरिकी…