जूम मिटिङका लागि नयाँ जनावर अवतार सार्वजनिक

जूमले मिटिङहरुका लागि नयाँ जनावर अवतार ल्याएको छ । कोरोना महामारीले सबैलाई भिडियो कन्फेरेन्सिङ एपहरुबाट दिक्क लगाईसकेको छ र त्यस कारण कल गर्ने तरीकामा केही रमाइलोपना ल्याउन जूमले नयाँ जनावर अवतार ल्याएको हो । यी अवतारले तपाईको मुहारको भाव अनुसारकै अभिव्यक्ति गर्ने गर्दछन् । यी अवतारहरु थ्रिडी क्यारेक्टर हुन् । जूमले फिचरको नाम एनिमोजी राखेको छ । अहिलेका लागि...

सम्बन्धित सामग्री

यतीका जहाजमा पुनः सुरू भयो जीवित जनावर बोक्न पाइने सुविधा

२१ फागुन, काठमाडौं । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ । कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो । जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको […]

पाँच मिनेटमै १०० लिटर पानी पिउने अचम्मको जनावर ऊँटबारे रोचक तथ्यहरू

ऊँट क्यामेलस प्रजातिअन्तर्गत पर्ने एक खुर भएको स्तनधारी जनावर हो । मरुभूमिमा पाइने यस जनावर निकै आश्चर्यजनक किसिमको छ ।

निकुञ्जमा एक वर्षमा एक सय १७ जनावर मरे

गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय १७ वटा जनावर मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा १७ प्रकारका जनावर मृत अवस्थामा भेटिएका हुन्।...

थरीथरीका जनावर, थरीथरी पोज, तस्वीरहरू

काठमाडौं : जनावरहरू निकै विचित्रका हुन्छन्। कुनै मायालाग्दा त कुनै डरलाग्दा। हामीले दैनिक जीवनमा विभिन्न जनावरहरू देख्दै आएका छौं। कतिपय जनावर हाम्रा प्रिय रहेका छन्।कुनै घर पालुवा जनावर छन् त कुनै वनमा। जेहोस् उनीहरूसँगको मानिसको सम्बन्ध पुर्खौदेखि रहँदै आएको छ।हामी २०२२ को अन्त्यतिर रहेका छौं। यसवर्ष रोयर्टसले विभिन्न प्रकारका जनावरका विभिन्न पोजमा तस्वीर सार्वजनिक गरेको छ।ती तस्वीरहरू यस्ता छन्।

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज

काठमाडौं, असोज २५ । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ। गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए। तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् रिट निवेदनमा […]

गाईलाई राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग भारतको सर्वोच्च अदालतबाट खारेज

२५ असोज, काठमाडौं । गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको सर्वोच्च अदालतमा दायर भएको निवेदन खारेज भएको छ । गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्न माग गर्दै भारतको गैरसरकारी संस्था गोवंश सेवा सदन लगायतले भारतको सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । तर न्यायाधीशहरुले अनावश्यक रिट दर्ता गराएको भन्दै खारेज गरिदिएका हुन् […]

चिडियाखानाका जनावर र पक्षीका लागि टेलिकमले १ वर्षसम्म आहारा प्रयाेजन गर्ने

ललितपुर – नेपाल टेलिकमले सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ । टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चिडियाखानाका जनावर र पक्षीका लागि एक वर्षसम्म आहाराको प्रायोजन गर्ने भएको हो । यससम्बन्धी सम्झौतापत्रमा आज आइतवार नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबी...

अष्ट्रेलियामा स्यालले प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको तथ्य फेला

काठमाडौँ- अष्ट्रेलियामा स्यालले मात्र प्रत्येक वर्ष ३० करोड जनावर मार्ने गरेको एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाका प्राध्यापक तथा अनुसन्धानकर्ताहरूको उक्त अनुसन्धानले स्यालले ३० करोड स्तनधारी जनावर‚ चरा‚ र सरीसृपहरू मार्ने गरेको पत्ता लगाएका हुन् । त्यस्तै‚ अष्ट्रेलियामा स्याल र बिरालाहरूले सामूहिक रूपमा प्रत्येक वर्ष २.६ अर्व स्तनपायी‚ चराहरू र सरीसृपहरूलाई मार्ने गरेका छन् । अष्ट्रेलियाको […]

यी हुन् विश्वकै शक्तिशाली जनावर, बोक्छन् सयौँ किलोको भारी

विश्वमा विभिन्न किसिमका जनावरहरु छन् । यी मध्ये केही जनावर डर लाग्दा हुन्छन त केही शान्त हुने गर्छन् । केही मासु खाएर आफ्नो पेट भर्छन् भने केही घाँस खाएर  बाँच्ने गर्छन् । केही जनावर बलिया हुन्छन् भने केही कमजोर । केही बलिया त हुुन्छन् तर खतरनाक हुँदैनन् । तर धेरै बलिया हुन्छन् । हामी  तपाईँलाई बलियो भए पनि खतरनाक नभएका जनावरहरुको बारेमा बताउन गइरहेका छौँ । यी जनावर अन्य जनावरको तुलनामा बलिया त हुन्छन् तर यिनीहरुको स्वभाव शान्त हुन्छ । यिनीहरुलाई दुःख नदिने हो भने मानिस

भारतमा गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्न अदालतको आदेश

काठमाडौँ । भारतको इलाहावाद उच्च अदालतले गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिएको छ । साथै गाईको संरक्षणलाई मौलिक अधिकार भित्र राख्न पनि समेत अदालतले आदेश दिएको छ । देशको संस्कृतिमा आघात पुग्यो भने देश कमजोर हुन्छ भन्ने यथार्थलाई मनन गर्दै गाईलाई राष्ट्रिय जनावर घोषणा गरी संरक्षण गर्नुपर्ने उच्च अदालतको आदेशमा भनिएको छ । गौहत्याको […]