मोरङ – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार सवारी दुर्घटनाबाट हुने नागरिकको अकाल मृत्यु न्यूनीकरण गर्नु सरकारको प्रमुख दायित्व भएको बताए । उनले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि आकासे पुल, ट्राफिक लाइट पार्किङ ट्राफिक व्यवस्थापनका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइरहेको जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा […]