अलबिदा केके

प्रशिद्ध भारतीय गायक केके (कृष्णकुमार कुन्नथ)को अन्तिम बिदाइ गरिएको छ। बिहीबार मुम्बईको वर्सोवामा उनको अन्तिम संस्कार गरिएको हो। उनलाई छोरा नकुलले दागबत्ती दिए। बिहीबार कोलकात्ताबाट केकेको पार्थिव शरीर मुम्बई लगिएपछि घरमा दुई घण्टा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। गायक हरिहरन, संगीतकार सलिम मर्चेन्ट, गीतकार तथा गायक अमिताभ भट्टाचार्य, गायक जावेद अली, श्रेया घोषाल, उदित नारायणलगायत […]

सम्बन्धित सामग्री

वरिष्ठ कलाकार केके कर्माचार्यद्वारा पुरस्कारको घोषणा

काठमाडौं : वरिष्ठ चित्रकार कान्छाकुमार(केके) कर्माचार्यले चित्रकला क्षेत्रमा साधना गर्ने साधकलाई सम्मान गर्न पुरस्कार स्थापना गरेका छन्। आइतवार आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले ‘केके बालवाङ्मय कला साधना सम्मान’ पुरस्कारको घोषणा गरेका हुन्। बाल साहित्यको क्षेत्रमा सक्रिय रहेको बालवाङ्मय तथा अनुसन्धान केन्द्रको संयोजनमा पुरस्कार प्रदान गरिने कर्माचार्यले बताए। उनका अनुसार यसै…

रहेनन् बलिउडका चर्चित गायक केके

बलिउडका चर्चित गाउँ कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मंगलबार राति कलकत्तामा निधन भएको हो ।उनी मंगलबार साँझ कलकत्तामा आयोजित सांगीतिक प्रस्तुति दिएर होटेल फर्किएपछि अस्वस्थ भएका...

रहेनन् गायक केके (कृष्णकुमार कुन्नथ)

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन

मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए । उनले […] The post गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ ( केके) को निधन

काठमाडौं, जेठ १८ । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो। महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। १९६८ मा […]

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके) को निधन

महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थिय । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।...

बलिउडका चर्चित गायक केके कुन्नथको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगतै उनलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका […]

प्रधानमन्त्रीले प्रचण्ड र माधव नेपाललाई सोधे : एमसीसीमा केके संशोधन गर्नुपर्छ ?

१९ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामा केके संशोधन गर्नुपर्छ भनेर सोधेका छन् । एमसीसी पास गर्ने प्रयत्नमा रहेका प्रधानमन्त्री देउवाले बुधबार विहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका थिए । भेटमा एमसीसीबारे […]

बलिउड अभिनेता केके मेनन नेपालमा

बलिउड अभिनेता केके मेनन नेपाल आएका छन् । मेनन शुक्रबार १२ : ३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी वेब सिरिज ‘फेक’ सुटिङका लागि उनी नेपाल आएका हुन् ।कृष्णदशारा कोथापालीको निर्देशन रहने ‘फेक’ को शनिबारबाट काठमाडौँमा सुटिङ सुरु हुँदैछ । यसै सुटिङका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार काठमाडौँ आउँने सिरिज सुटिङका नेपाल ब्यवस्थापन जिम्मा लिने थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए ।४ दिन नेपाल छायांकन सेड्युल रहेको सिरिजको सु

‘फेक’को छायांकनका लागि विजय र केके मेनन नेपाल आउँदै, शाहिद कपूर नआउने

१६ मंसिर, काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् । यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल आउने […]