काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन भएकाले पितृभक्तको यहाँ भीड लागेको हो । दिवङ्गत पिताप्रति श्रद्धा व्यक्त गर्ने तथा यस दिन वर्षभरिका धार्मिक कृत्यमा आवश्यक पर्ने कुश घरमा भित्र्याउने परम्परा रहेकाले यसलाई कुशेऔँसी भनिएको हो । […]
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले देशभर साधारणतया बादल लागेको छ। कर्णालीका केही स्थान, कोशी, बागमती र लुम्बिनीका थोरै स्थान तथा मधेस, गण्डकी र सुदूरपश्चिमका एक–दुई […]
Birgunj. Police have arrested two people with ganja and brown sugar from various places in Parsa.Seventy-year-old Dukhi Mahato from Bhathaur of Paterwasuguli Rural Municipality-4 was arrested with 18 kg 400 grams of ganja from his house, while an Indian citizen was arrested from Parwanipur of Birgunj Metropolitan City-21.According to the District Police Office, a regular police patrol team arrested them on Thursday. The two accused have been kept in police custody. ...