गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन

मुम्बई । बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ(केके)को निधन भएको छ । कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए । उनले […] The post गाउँदा गाउँदै स्टेजमै ढलेका भारतीय चर्चित गायक केके काे निधन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

रहेनन् बलिउडका चर्चित गायक केके

बलिउडका चर्चित गाउँ कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । उनको मंगलबार राति कलकत्तामा निधन भएको हो ।उनी मंगलबार साँझ कलकत्तामा आयोजित सांगीतिक प्रस्तुति दिएर होटेल फर्किएपछि अस्वस्थ भएका...

रहेनन् गायक केके (कृष्णकुमार कुन्नथ)

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन

चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।

भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ ( केके) को निधन

काठमाडौं, जेठ १८ । भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (कके)को निधन भएको छ। ५३ वर्षीय केकेको मंगलबार अबेर राति कोलकातामा निधन भएको हो। महानगरको एक कलेजको कार्यक्रममा सहभागी हुन पुगेका केके स्टेजमा गीत गाउँदै गर्दा हर्टअट्याक आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई निजी अस्पताल लगिएको थियो। त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। १९६८ मा […]

भारतीय गायक कृष्णकुमार कुन्नथको निधन

भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके काेलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुग्नु भएको थियो  । केकेले बलिउड फिल्मका धेरै गीत गाउनु भएको छ । ‘हम दिल दे चुके सनम’ ‘तडप तडप के इस दिल से’ ‘ओम शान्ति ओम’ लगायत उनका चर्च...

भारतका लोकप्रिय गायक केकेको निधन

बलिउडका चर्चित गायक केके (कृष्णकुमार कुन्नथ) को मंगलबार राति कोलकातामा निधन भएको छ । मंगलबर साँझ कलकत्तामा सांगीतिक प्रस्तुती दिइसकेपछि अस्वस्थ भएका उनको उपचारको क्रममा निधन भएको हो।

बलिउडका चर्चित गायक केके कुन्नथको निधन

काठमाडौं । बलिउडका चर्चित गायक कृष्णकुमार केके कुन्नथको मंगलबार राती निधन भएको छ । ५३ वर्षीय कुन्नथको कोलकातामा स्टेज शो गर्दा गर्दै हृदयघात भएर निधन भएको हो । कार्यक्रममा सहभागी हुनु अघि नै अप्ठेरो महसुश भएको बताएका उनी स्टेजमै ढलेलगतै उनलाई अस्पताल लगिएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । कोलकताका राज्यमन्त्री अरुप विश्वासले केकेको हृदयाघातका […]

चर्चित बलिउड गायक केकेको निधन

बलिउडका चर्चित गायक कृष्ण कुमार कुन्नथ ‘के के’ को मंगलबार अबेर राति कलकत्तामा निधन भएको छ। ५३ वर्षका केके कलकत्तास्थित एक कलेजकाे कार्यक्रममा सहभागी हुन गएका थिए। साेही समयमै उनकाे स्वास्थ्यमा समस्या आएकाे बताइएकाे छ। कार्यक्रमबाट होटल फर्किनेबित्तिकै उनलाई एक निजी अस्पताल लगिएको थियो। त्यहाँ नै उनलाई चिकित्सकले मृत घोषणा गरिदिए। अस्पताल पुगेका राज्यमन्त्री अरूप […]

भारतीय गायक केकेको निधन, कन्सर्टमै भएका थिए अस्वस्थ

भारतीय गायन क्षेत्रमा केके नामले चर्चित गायक कृष्णकुमार कुन्नथको निधन भएको छ। मंगलवार ५३ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ। कलकत्तामा दुइ दिने कन्सर्टका लागि पुगेका उनी मंगलवार राति १० बजे अस्पताल पुगेका थिए। त्यहाँको सिएमआरआइ अस्पतालमा पुग्दा उनको निधन भइसकेको घोषणा भयो। कन्सर्टमै अस्वस्थ भएपछि…

कन्सर्टमा ढलेका भारतीय गायक केकेको निधन

काठमाडौं : भारतीय चर्चित गायक कृष्णकुमार कुनाथ (केके) को हृदयघातबाट निधन भएको छ। कोलकाताको एक कन्सर्टमा गीत गाउँदा गाउँदै मञ्चमै ढलेका केकेको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  ५३ वर्षीय केके मञ्चमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालमा चिकित्सकहरुले उनको निधन भएको घोषणा गरेका थिए। उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक व्यक्त गरेका छन्।उनले २ सय भन्दाबढी हिन्दी गीत गाएका छन्।