काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्।
निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्।
पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन।
पोखरेल २०७० मा उक्त क्षेत्रबाट…