मोरङ २  मा कांग्रेसकी सुजाता कोइराला पराजित

मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सुजाता कोइरालालाई एक हजार दुई सय ८...

सम्बन्धित सामग्री

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्।  निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्।  पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन। पोखरेल २०७० मा उक्त क्षेत्रबाट…

मोरङ–२ मा ६१ मतले पछि परिन सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग  ६१ मतान्तरले पछि परेकी छिन्।पाेखरेलले ७३७५ मत  ल्याउदा कोइरालाले ७३१४ मत  प्राप्त गरेकी छिन्।

मोरङ २ मा सुजाता र ऋषिकेशबीच रोचक भिडन्त

मोरङ २ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसकी सुजाता कोइराला र एमालेका ऋषिकेश पोखरेलबीच कडा प्रतिस्पर्धा हुन थालेको छ। पहिले चार सय मतले पछाडि रहेकी सुजताले मतान्तर घटाउँदै ल्याउन थालेपछि ऋषिकेशसँग...

सुजाता कोइराला चार सय मतले पछाडि

मोरङ २ का उम्मेदवार  सुजता कोइराला निकटतम प्रतिद्धवन्दीभन्दा तीन सय ७२ मतले पछि परेकी छिन्।  उनले दुई हजार तीन सय २८ मत ल्याउँदा उनको प्रतिष्पर्दी  ऋषिकेश पोखरेलले दुई हजार सात सय...

मोरङ–२ मा पछि पर्दै सुजाता कोइराला

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी सुजाता  कोइरालालाई पछि पार्दै  नेकपा  एमाले उम्मेदवार ऋषिकेश पोखरेल अगाडि छन्। २८१८ मत गणना हुँदा पोखरेल १४०७ मत सहित अगाडि छन्। नेपाली कांग्रेसकी सुजाता कोइरालाले ९८३ मत पाएकी छन्।

कांग्रेस कहिल्यै नहारेको मोरङ २ मा एमालेको टक्कर

प्रदेश १ को मुख्य जिल्ला मोरङ २ मा चुनावी प्रतिनिधिसभाका लागि तीब्र प्रतिस्पर्धा छ । यहाँ बाम लोकतान्त्रिक गठबन्धनबाट स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाकी पुत्री कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला र...

गिरिजाबाबुको सपना पूरा गर्न मेरो उम्मेदवारीः सुजाता कोइराला

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएकी छन् । ‘म विकासप्रेमी नेतृ हुँ । मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो । ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन् । तिनलाई पूरा […]

मोरङ-२ बाट सुजाता कोइराला चुनाव लड्ने

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ-२ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएकी छिन् । सो क्षेत्रबाट डा. मिनेन्द्र रिजालले पनि चुनाव लड्न चाहेका थिए । तर, पार्टीले नेतृ कोइरालालाई टिकट दिएको छ । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । पछिल्लो समय नेतृ कोइराला सभापति शेरबहादुर […]

मोरङ–२ मा मिनेन्द्र कि सुजाता ?

प्रतिनिधिसभा अन्तर्गत मोरङको क्षेत्र नम्बर २ मा उम्मेदवारीका लागि नेपाली कांग्रेसभित्रै कडा संघर्ष हुने भएको छ । पार्टीका दुई प्रभावशाली नेता सुजाता कोइराला र डा. मिनेन्द्र रिजालले उक्त क्षेत्रबाट उम्मेदवारीका लागि दाबी गरेपछि कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीभित्रै रस्साकस्सी हुने भएको हो ।२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट कांग्रेस नेता मिनेन्द्र रिजालले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका ऋषिकेश पोखरेललाई पराजित गरेका थिए । उनले ३५ हजार ८१९ मत ल्या