काठमाडौं, २६ असोज । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले दिवंगत पिता गिरिजाप्रसाद कोइरालाका अधुरा सपना पूरा गर्न मोरङ २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको बताएकी छन् । ‘म विकासप्रेमी नेतृ हुँ । मोरङ २ को विकासका लागि गिरिजाबाबुको ठूलो सपना थियो । ती सपना भनेको बाटो, पुल, तटबन्धन आदि पूर्वाधार हुन् । तिनलाई पूरा […]