कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भए पनि कोरोना संक्रमणको जोखिम भने कायमै छ ।चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भए पनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ […]

सम्बन्धित सामग्री

कायमै छ कोरोना संक्रमणको जोखिम

चोकचोकमा बसेर बसिबियालो गर्ने विषय बनेको कारोना भाइरसले केही समय विश्राम लियो। अहिले भने पुनः कोरोना कहरको नयाँ चरण सुरु भएको छ र यसबारे बहस पनि हुन थालेको छ। कोरोना संक्रमण दर पुनः फैलिन सक्ने भनेर सरकारले पनि सचेत गराइरहेकाले अब हामीले ख्याल राख्नुपर्ने अवस्था आइसकेको छ। कोरोना भाइरसको संक्रमण मानिसमा मात्र नभएर जनावरमा पनि […]

भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

८ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । ‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको […]

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

माघभित्र एसइईको तालिका सार्वजनिक हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका यही माघभित्र सार्वजनिक गर्ने जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले कोरोना संक्रमण मध्यनजर गरी तालिका सार्वजनिक गर्ने जानकारी दिए।आगामी वैशाखमा भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ।‘अहिले नै परीक्षा तालिका सार्वजनिक गर्ने तयारी छैन, कोरोना संक्रमणको जोखिम पनि कायमै छ, यो महिनाभित्र भने तालिका सार्वजनिक गर्छौँ,’ उनले भने।बोर्डका अनुसार यस वर्ष करिब ५ लाख प

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिश

कोरोना भाइरस संक्रमणको जोखिम अझै उच्च नै रहेकाले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरिएको छ। शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो । बैठकपछि प्रवक्ता सुनिता नेपालले कोरोना संक्रमण तीव्र फैलिरहेकाले भौतिक उपस्थितिमा विद्यालय …

एक तिहाइले घट्यो संक्रमित संख्या

३० जेठ, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण क्रमशः मत्थर र हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । मन्त्रालयका अनुसार आइतबार देशभरमा २,४०७ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्ता अर्थात जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण […]

अर्घाखाँचीमा निषेधाज्ञा जेठ २० सम्म लम्बाईयो

बुटवल : अर्घाखाँचीमा जेठ २० गतेसम्म निषेधाज्ञा  थप लम्बिएको छ। प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले नयाँ आदेश जारी गर्दै वैशाख १० सम्म जारी निषेधाज्ञा थप गरेका हुन्। अर्घाखाँचीमा कोरोना संक्रमण बढ्दै गएपछि वैशाख २० सम्मलाई  निषेधाज्ञा लागु गरिएको बताइएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जिल्लामा संक्रमणको जोखिम कायमै…

भारतमा कोरोना बढेपछि स्वदेश फर्किने नेपालीको लर्काे, सामूहिक होली खेल्न रोक

कोभिड संक्रमणको जोखिम बढेपछि कैलालीमा सामूहिक रूपमा भेला भई होली नमनाउन आग्रह गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोरोना भाइरसको जोखिम कायमै रहेको बताउँदै भीडभाड गरेर होली नमनाउन आग्रह गरेका हुन् । ‘पछिल्लो ४–५ दिनको अवधिमा भारतबाट आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ,’ रिजालले भने, ‘त्यसैले यस वर्ष भीडभाड गरेर होली नबनाउन आग्रह गरेका हौं ।’ फागु पूर्णिमाको अवसरमा सामूहिक रूपमा भेला भई भीडभाड गरी होली मनाउँदा जोखिम बढ्न सक्ने भएकाले सबैलाई अनु...

कोरोना संक्रमण जोखिम कायमै : RajdhaniDaily.com - कोरोना संक्रमण जोखिम कायमै

कोरोना संक्रमण जोखिम कायमै: RajdhaniDaily.com | काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ । मास्कको समुचित - कोरोना संक्रमण जोखिम कायमै