निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौं, मंसिर १० । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज बिहान १ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय तीन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ३३, नेकपा (एमाले) २९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एकीकृत […]

सम्बन्धित सामग्री

निर्वाचन अपडेट : प्रत्यक्षतर्फ कांग्रेस अगाडि

काठमाडौं :  प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शनिबार दिउँसो १ बजेसम्म १ सय ४७ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ५० सिटमा जित हासिल गरेको छ। नेकपा एमालेले ३८, नेकपा माओवादी केन्द्रले १६, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।राप्रपाले ६, जनता समाजवादी पार्टी जसपाले ५, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीलै एक÷एक

निर्वाचन अपडेट : एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो

प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिरहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । निर्वाचन आयोगको तथ्याङ्क अनुसार बिहान १०ः ३० सम्म एमालेले १८ लाख नौ हजार चार सय १७ मत प्राप्त गरेको छ । कांग्रेसले १७ लाख ४४ हजार ६९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ८७ हजार सात सय ४७, नेकपा (माओवादी केन्द्र) ले सात लाख ६७ हजार तीन सय छ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजा