मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं – क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहका अनुसार दमसम्बन्धी समस्या बढेपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । तीन दिनअघि नै वैद्यलाई अस्पताल भर्ना गरिएको सिंहले जानकारी दिए । हाल उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

सम्बन्धित सामग्री

मोहन वैद्य अस्पताल भर्ना - NepaliPatra

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि ७७ वर्षीय वैद्यलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले […]

मोहन वैद्यको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन्। दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएको छ।

मोहन वैद्य डिस्चार्ज

काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ डिस्चार्ज भएका छन् । दमको समस्या भएपछि नर्भिकमा असोज ३१ गते भर्ना भएका किरण एकहप्तापछि आइतबार डिस्चार्ज भएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ।

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) लाई अस्पताल भर्ना गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। दम रोगबाट पीडित उनलाई थप समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याइएको हो। अस्पतालमा आज किरणको छातीको परीक्षण गरिएको छ। केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका…

मोहन वैद्य अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)  अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । दम रोग पीडित उनलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु-याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनका आफन्तले बताएका छन् । आइतबार उनको छातीको परीक्षण गरिएको छ ।

दम बढेपछि मोहन वैद्य अस्पतालमा, अक्सिजन दिएर उपचार

काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ । किरणलाई अक्सिजन दिएर उपचार भइरहेको बुझिएको छ । उनलाई केही दिन अस्पताल राखिने निकट स्रोतले जनाएको छ । पछिल्लो समय मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका महासचिव […]

मोहन वैद्य अस्वस्थ, नर्भिकमा भर्ना

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको छ । उनलाई राजधानीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । ७४ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार उनको दम बढेको जनाइएको छ ।

मोहन वैद्य अस्पताल भर्ना

३१ असोज, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । लामो समयदेखि दमको रोगबाट पीडित ७४ वर्षीय वैद्यलाई आज बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । वैद्यका छोरीज्वाइँ दीपक सापकोटाले छातीको एक्सरे लगायतका परीक्षण गरिएको जानकारी दिंदै अनलाइनखबरसँग भने, ‘एक/दुई दिन अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’

नेता मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य ‘किरण’ स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन्।एक्कासी दम बढेर छातीमा पीडा भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ।अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको थियो। त्यस क्रममा सामान्य दाग समेत देखिएको छ। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित रहेका छन्।अस्पताल भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था जटिल नरहेको बताइएको छ

दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना

उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।