अमिरमुन्सीदेखि परराष्ट्र 'सेक्रेटरी' सम्म

नेपालको वैदेशिक कार्यालयको इतिहास लामो छ। जैसीकोठा, मुन्सीखाना, पराष्ट्र विभाग, परराष्ट्र सचिवालय तथा परराष्ट्र मन्त्रालय गरी विभिन्न कालखण्डमा छुट्टै नामले यो कार्यालय चिनियो।

सम्बन्धित सामग्री

परराष्ट्र नीतिलाई समय सापेक्ष व्याख्या गर्नुपर्छ

असंलग्न परराष्ट्र नीति नेपालको कूटनीतिको एउटा महत्त्वपूर्ण पक्ष हो। तथापि पछिल्ला केही घटनाक्रमले नेपालले असंलग्न परराष्ट्र नीतिलाई सही ढङ्गबाट अवलम्बन गर्न सकेन भन्ने आशंका उठिरहेका छन्। आखिर नेपालले सही ढंगबाट असंलग्न परराष्ट्र नीतिलाई कार्यान्वयनमा ल्याउन नसकेको हो ? नेपाल परराष्ट्र सम्बन्धमा किन कमजोर देखिन्छ ? यी र यस्तै विषयमा आधारित रहेर सुरक्षाविद् नेपाली सेनाका पूर्व […]

परराष्ट्र नीति र कूटनीतिः विचारणीय विषय

गणतन्त्र नेपालको परराष्ट्र नीतिबारे केही कुरा भन्नु अगाडि परराष्ट्र नीतिकै बारेमा एक–दुई सैद्धान्तिक कुरा गर्नु आवश्यक छ । ‘परराष्ट्र नीति’ भनेको एक देशले अर्को देश या सरकार या अन्तरराष्ट्रिय संस्थाहरूसित कस्तो सम्बन्ध राख्ने या कस्तो व्यवहार गर्ने भन्ने अवधारणा हो । त्यस अवधारणालाई कार्यान्वयन गर्ने प्राविधिक काम या जिम्मेवारीलाई चाहीँ ‘कूटनीति’ भनिन्छ । जनुसुकै देशको …

यस्तो होस् नयाँ सरकारको परराष्ट्र नीति

नेपाल स्थायित्व र नयाँ पहिचानको दिशातर्फ अघि बढिरहँदा हाम्रो परराष्ट्र नीतिलाई समीक्षा गर्ने र परिवर्तन गर्ने अवसर छ

परराष्ट्र सचिव पौड्याल भारत जाँदै

परराष्ट्र सचिव भरतराज पौड्याल भारतको औपचारिक भ्रमणमा २८ भदौमा दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी परराष्ट्र सचिवको भ्रमण सार्वजनिक गरेको हो। पौड्याल परराष्ट्र सचिव भएपछि पहिलोपटक उनको यो औपचारिक...

परराष्ट्र मन्त्री खड्का र चीनका परराष्ट्र मन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं, साउन २५ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्काले आज चिनियाँ परराष्ट्र मन्त्रीलाई भेट्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र […]

परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै

काठमाडौँ – परराष्ट्र मन्त्रलयले आज परराष्ट्र सेवा दिवस मनाउँदै छ। नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो। परराष्ट्र मन्त्रालयले पहिलो पटक यो दिवस मनाउन लागेको जनाएको छ। कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि […]

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।...

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने

एनआरएनएले परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न १०औ अन्तर्राष्ट्रिय महाधिवेशन सन्दर्भमा संघले एक प्रेस विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयको अनुरोध अस्विकार गर्ने भएको हो।...

असंलग्न परराष्ट्र नीति जोगाइराख्ने चुनौती

असंलग्नतालाई परराष्ट्र नीतिको मियो मानेर अघि बढ्नु नेपालको संस्कृतिजस्तै भइसकेको छ  राष्ट्रको परराष्ट्र नीति, राष्ट्रको सर्वोपरि हितको परिधिभित्रै घुम्नुपर्छ । समय–समयमा संसारका चलायमान परिस्थिति र अन्य राष्ट्रका नीतिसँग सापेक्षिक समायोजन गर्नुपर्ने...