मनाङ मर्स्याङ्दी इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लब काठमाडौं इटहरीमा जारी १२ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।...

सम्बन्धित सामग्री

खप्तड गोल्डकपः मनाङ मर्स्याङ्दी सेमिफाइनलमा – देशसञ्चार

कैलाली – मनाङ मर्स्याङ्दी क्लब धनगढीमा जारी छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आज धनगढीमा भएको खेलमा

नेपाल पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

बुटवलमा जारी तिलोत्तमा गोल्डकपको २२औँ शृङ्खलाअन्तर्गतको मंगलबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले नेपाल प्रहरीको टिमलाई पराजित गरेको छ । बुटवलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी २-१ गोल अन्तरले विभागीय टिम नेपाल प्रहरीलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङ मर्स्याङ्दी क्लबले खेलको पहिलो हाफमा दुई गोल गरेको थियो । …

इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध

इटहरी । इटहरीमा जारी १२ औँ अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको आइतबार भएको खेलमा मनाङ–मस्र्याङ्दी क्लब काठमाडौँसँग भारतको कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध बनेको छ । शनिबारबाट सुरु भएको खेलको दोस्रो दिन आइतबार मनाङले कञ्चनजङ्गा फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । मनाङका लागि ९ नम्बरका खेलाडी अफिज वलावलेले २ गोल गर्दै टिमलाई […] The post इटहरी गोल्डकप : मनाङ–मर्स्याङ्दी कञ्चनजङ्गा फुटबल क्लब स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

आहा रारा गोल्डकपः मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशाखामा भएको दोश्रो क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लवलाई २-० गोलले पराजित गर्दै मनाङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखराः मनाङ मर्स्याङ्दी क्लब २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो। आइतबार पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई २-० गोलअन्तरले हराउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको हो। खेलमा पहिलो हाफ गोलरहित भएको थियो। दोस्रो हाफको ६४औँ मिनेटमा मनाङका…

आहा–रारा गोल्डकप : सेमिफाइनल पुग्यो मनाङ–मर्स्याङ्दी

पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। यो संस्करणमा आइतबार पहिलो खेल खेलेको मनाङ–मर्स्याङ्दीले बलियो प्रतिद्वन्द्वी पुलिसलाई पराजित गरेको हो।खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफको ६४ औँ मिनेटमा रूपेश केसीले र

मनाङलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा

काठमाण्डाै – सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एक–शून्य गोलले हराउँदै सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटाको जितमा खेलकाे ४३ औँ मिनेटमा फोफो माले गोल गरे । सङ्कटासँगै एपीएफ र अफ्रिकन रुट सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।  प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा मङ्गलवार थ्री स्टार क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ ।

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

स्ट्राइकर अञ्जन विष्ट नायक बन्दा मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। रामनगरस्थित

झापा गोल्डकपमा मनाङ मर्स्याङ्दी विजयी

झापाको बिर्तामोडमा जारी तेस्रो रमपम गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा लक्ष्मी हुण्डाई मनाङ मर्स्याङ्दी विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।