पुलिसलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

कीर्तिमानको खोजीमा मनाङ र एपिएफ

पोखरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार फाइनलमा प्रतिस्पर्धा हुँदा नयाँ इतिहास कायम हुनेछ । मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लब जसले जिते पनि आहा रारामा नयाँ इतिहास कायम हुनेछ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ सर्वाधिक ६ पटकको च्याम्पियन हो । विभागीय […]

आहा-रारा गोल्डकप : उपाधिका लागि मनाङ र एपिएफ भिड्दै

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बिसौँ संस्करणमा उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपिएफ क्लबबीच भिडन्त हुँदैछ।सेमिफाइनलमा एपिएफले लिग च्याम्पियन मछिन्द्र क्लबलाई र मनाङले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए। यसअघि एपिएफ २०६८ सालमा आहा-राराको उपविजेता बनेको थियो। त्यो वर्ष विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।केही महिना पहिलेदेखि पोखरा रंगशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङले भने आहा–रारा गोल्डकपको स

आहा राराको उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

कास्की – २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । यसअघि ६ पटक उपाधि जितिसकेको मनाङले यसपटक फाइनलमा नयाँ प्रतिस्पर्धी पाएको हो । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ । […]

आहा ! रारा गोल्डकप : मनाङ मर्स्याङ्दी अन्तिम दुईमा

मनाङ मर्स्याङ्दी क्लब २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम दुईमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबसँग बिहीबार भएको खेलमा जित हासिल गरेसँगै मनाङले अन्तिम दुईमा स्थान...

आहा ! रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङदी र एपिएफ क्लब भिड्ने

मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अब मनाङले उपाधिका लागि विभागीय टोली एपिएफसँग शनिबार प्रतिष्पर्धा गर्ने छ ।  बिहीबार भएको...

पुलिसलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

पोखराः मनाङ मर्स्याङ्दी क्लब २०औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ सेमिफाइनलमा पुगेको हो। आइतबार पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई २-० गोलअन्तरले हराउँदै मनाङ सेमिफाइनल प्रवेश गरेको हो। खेलमा पहिलो हाफ गोलरहित भएको थियो। दोस्रो हाफको ६४औँ मिनेटमा मनाङका…

आहा ! रारा गोल्ड कप : मनाङ सेमिफाईनलमा

घरेलु मैदानमा जित हात पार्दै मनाङ मर्स्याङदी क्लब पोखरामा जारी २० औ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइबार सम्पन्न क्वाटरफाईनलको खेलमा चिर...

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

९ माघ, पोखरा । पोखरामा जारी नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो । प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले […]

पुलिस क्लबलाई हराउँदै मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ ।  पोखरा रङ्गशालामा आज आइतवार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई–शून्य गाेल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङलाई जिताउन ६४ औँ मिनेटमा रुपेश केसी र ८८ औँ मिनेटमा ओवालाले हाफिजले गोल गरे ।  मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । आज हारेको पुलिस भने प्रतियाेगिताबाट बाहिरिएको छ । १० टाेली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख एक हजार र उपविजेताले ...

आहा-रारा गोल्डकप : छ-छ पटकको विजेता पुलिस र मनाङ भिड्दै

पर्वत : पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा&nda