आहा–रारा गोल्डकप : सेमिफाइनल पुग्यो मनाङ–मर्स्याङ्दी

पर्वत : पोखरा रङ्गशालामा जारी २० औँ संस्करणको आहा–रारा गोल्डकपअन्तर्गत आइतबार भएको दोस्रो क्वार्टरफाइनलको खेलबाट मनाङ–मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।मनाङ–मर्स्याङ्दीले आफ्नो घरेलु मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको हो। यो संस्करणमा आइतबार पहिलो खेल खेलेको मनाङ–मर्स्याङ्दीले बलियो प्रतिद्वन्द्वी पुलिसलाई पराजित गरेको हो।खेलको पहिलो हाफमा दुवै समूह गोलरहित बराबरीमा रहे पनि दोस्रो हाफको ६४ औँ मिनेटमा रूपेश केसीले र

सम्बन्धित सामग्री

जेसीज कपको सेमिफाइनल समीरकण पूरा

अर्जुन कार्की, बागलुङ दोस्रो ‘अर्ना जेसीज कप’ फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । रुद्रेपिपल युवा क्लब र आदर्श स्पोर्टस् क्लबले बुधबार जित निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । बागलुङ सुधार केन्द्र र श्रीमेहर गण यसअघि नै सेमिफाइनल पुगिसकेका छन् । बुधबार क्वारटफाइनलमा रुद्रेपिपलले बुद्धचित्त फुटबल क्लबलाई पेनाल्टी […] The post जेसीज कपको सेमिफाइनल समीरकण पूरा first appeared on हाम्रो खेलकुद.

राष्ट्रिय महिला हक्कीको सेमिफाइनल समीकरण पूरा

१७ फागुन, जनकपुर । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण बिहीबार पूरा भएको छ ।  बिहीबार भएको समूह चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल पुग्ने चार टोलीको टुङ्गो लागेको हो । समूह ए बाटत्रिभुवन आर्मी क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बी बाट सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश सेमिफाइनल […]

सेमिफाइनल प्रवेशको रोचक समीकरणमा विश्वकप

श्रीलङ्का विश्वकपबाट लगभग बाहिरिएको छ। सेमिफाइनल प्रवेशको सम्भावना गणितीय रूपमा जीवित नै छ। तर व्यावहारिक रूपमा त्यो असम्भव नै देखिन्छ। भारतसँगै दक्षिण अफ्रिकाको सेमिफाइनल प्रवेश पनि लगभग निश्चित छ। अस्ट्रेलिया बाहिरिनका लागि केही नाटकीय खेलको आवश्यकता पर्छ। त्यो पनि एकाध होइन धेरै खेलमा। तसर्थ यस विश्वकपमा भारत, दक्षिण अफ्रिका र अस्ट्रेलियाको सेमिफाइनल प्रवेश गर्ने निश्चित […]

सेमिफाइनल समीकरण पूरा

मोक्षदा टी–१० कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबारको खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । फाइनल प्रवेशका लागि आयोजक मोक्षदा स्कुलले युनाइटेड स्कुलको सामना गर्नेछ । अर्को सेमिफाइनल...

नेपालले सेमिफाइनल टियुमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवतेसँग टियुमा खेल्ने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपालको सेमिफाइनल टियुमा हुने पक्का भएको जनाएका छन् । प्रतियोगिता अघिनै नेपालको खेल टियुमा गर्ने निर्णय भएको बताएका छन् । कुवेतले समूह बी को निर्णायक खेलमा हङकङलाई ३० रनले […]

बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार भएको खेलबाट संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। शुक्रबार भएको अन्तिम क्वाटरफाइनल खेलमा...

विश्वकपको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने

काठमाडौं – विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ। कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो। आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो। यो बलको नाम ‘अल हिल्म’ राखिएको छ। अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ। […]

विश्वकपको सेमिफाइनल समीकरण पूरा

२५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स  सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु […]

विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा

कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिबाट क्वाटरफाइनल खेल सकिएसँगै विश्वकपको सेमिफाइनल पूरा भएको हो । सेमिफाइनल साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया,अर्जेन्टिना र मोरक्कोले स्थान बनाएका छन् । अब सेमिफाइनलको पहिलो खेलमा फाइनल प्रवेशको लागि मंगलबार अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पराजित गर्दा क्रोएसियाले ब्राजिललाई हराएको थियो । यस्तै दोस्रो सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच प्रतिस्

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार सुदूरपश्चिम प्रदेशले प्रदेश नम्बर १ लाई ७ विकेटले हराएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । समूह ए बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उप विजेता रुपमा सेमिफाइनलमा पुगेका छन् । समूह बी बाट नेपाल […]