एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडाैँ- अखिल नेपाल फुटबल संघ (एन्फा)र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ। गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो। यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट कम्पनी र एन्फाबीच केही समयमै बैठक […]

सम्बन्धित सामग्री

यस्ता छन् एन्फा कार्यसमिति बैठकका निर्णयहरु

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक सकिएको छ । दुई पटक स्थगित भएको कार्यसमिति बैठक एन्फा कम्प्लेक्समा बिहीबार साँझ सकिएको हो ।बैठकमा मुख्य २२ वटा एजेन्डामा छलफल भएको र निर्णय भएको एन्फाले जनाएको छ । राष्ट्रिय फुटबल टोलीको मैत्रीपूर्ण खेल खेल्ने । नेपाल सुपर लिग (एनएसएल) आगामी असोज २३ गतेबाट मंसिर २ गतेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।त्यस्तै बैठकले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्ष र किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ । यस्तै एन्फाले प्रवक्तामा सुरेश शाहल

एनएसएल र पदपूर्तिका लागि समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार सुरु भएको कार्यसमितिको दोस्रो बैठकको पहिलो सत्रमा साफ च्याम्पियनसिप, पदपूर्ति समिति र नेपाल सुपर लिग (एनएसएल) का विषयमा छलफल भएको छ । अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसपको संयोजकको जिम्मेवारी संघका अध्यक्ष पंकजविक्रम नेम्बाङले एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का तोकिसकेका छन् । अन्य विषयमा […]

एन्फा कार्यसमिति बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले बिहान ७ बजे बैठक बस्न लागेको हो । एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । एन्फा सचिवालयका अनुसार साउन २ का लागि बोलाइएको बैठकमा नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्त लगायतको एजेन्डामा छलफल हुनेछ। यस्तै नेपाल […]

यस्ता छन् एन्फा कार्यसमिति बैठकका एजेन्डा

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न ६ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धि मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्ति सम्बन्धी मुख्य योजना बनाएको छ । महिला साफ काठमाडौंमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारण देखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल

एन्फा कार्यसमिति बैठक साउन २ गते, महिला साफदेखि एनएसएलसम्मको एजेन्डा

२६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग (एनएसएल) लगायत विभिन्न विषयमा छलफल गर्नका लागि कार्यसमिति बैठक बोलाएको एन्फा महासचिव किरण राईले जानकारी दिए । एनएसएल आयोजनाका लागि अघिल्लो कार्यसमितिले आयोजकलाई भदौदेखि कात्तिकसम्मको मिति उपलब्ध गराइसकेको […]

एनएसएलको विषय एन्फा बैठकमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको […]

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडौं, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट […]

नेपाल सुपर लिगको विषयमा भोलि छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) आयोजनाको विषयमा छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले असन्तुष्ट चार क्लबहरु ( थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) )लाई छलफलका लागि शुक्रबार १२ बजे बोलाएको छ ।

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

एन्फा मुकदर्शक बन्दा एनएसएल र ए डिभिजन क्लबको शीतयुद्ध सुरु

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) मुकदर्शक बनिरहँदा नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण सुरु नहुँदै विवादमा पर्ने संकेत देखिएको छ । एनएसएलले शुक्रबारको लागि तय गरिएको भनिएको खेलाडी अक्सनलाई इंगित गर्दै ए डिभिजन क्लबहरुसँग छलफल गरेर मात्र अघि बढाउन ए डिभिजन लिगका ८ क्लबले बुधबार एन्फा अध्यक्षलाई […]