RajdhaniDaily.com | काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छिन् । चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा -
फेसबुकको मूल कम्पनी मेटाले आफ्नो प्रणालीमा रहेका सुरक्षा कमजोरी जिम्मेवार ढङ्गले पहिचान गरी रिपोर्ट गर्ने अनुसन्धानकर्तालाई बग बाउन्टी कार्यक्रममार्फत पुरस्कार दिने गर्छ। यस्ता कार्यक्रमले डिजिटल प्लेटफर्मलाई थप सुरक्षित बनाउन सहयोग पुर्याउँछन्।
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने ‘पीएचपी’ मा दुई गम्भीर सुरक्षा कमजोरी देखिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई तत्काल प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको छ। केन्द्रले बिहीबार साइबर सुरक्षा एडभाइजरी जारी गर्दै सीभीई-२०२६-१०९६१८ र सीभीई-२०२६-१०९६१९ नामका दुई कमजोरीबाट बच्न आवश्यक सुरक्षा उपाय अपनाउन आग्रह गरेको हो। एडभाइजरीअनुसार यी कमजोरी पीएचपीसँग सम्बन्धित […]
५ कात्तिक, काठमाडौं । शक्तिशाली समुद्री आँधी चम्पीको प्रभाव देखिएपछि ताइवानले बिहीबार स्थल क्षेत्रमा समेत चेतावनी जारी गरेको छ । आँधीका कारण ताइवान र जापानमा २०० भन्दा बढी उडान रद्द भएका छन् । अमेरिका र …
सरकार, कम्पनी, वित्तीय संस्था र परिवारको संयुक्त विश्व ऋण नेपाली रुपैयाँमा करिब पाँच लाख ५२ हजार ७५६ खर्ब पुगेको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्स (आईआईएफ)का अनुसार सन् २०२६ को पहिलो छ महिनामा विश्वको कुल ऋण ३६५ ट्रिलियन अमेरिकी डलर नाघेको हो। अक्टोबर २२ को प्रकाशित विनिमयदरमा एक अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा आधार […]