सोलुखुम्बुमा एकल महिलाको सुन लुटपाट

सोलुखुम्बुमा एक महिलाको सुन लुटपाट भएको छ। सोलुदुधकुण्ड नगरपालिका–१० टाप्टिङ च्याङबा निवासी ५० वर्षिया माया शेर्पाको दुई तोला पाँच आनाको सुनको रिङ लुटपाट भएको हो। गाउँभन्दा केही टाढा रहेको शेर्पाको घरमा...

सम्बन्धित सामग्री

कैलाली गोलीकाण्ड : ३५ तोला सुन र २ लाख नगद लुटपाट, बन्दुकधारीको पहिचान भएन

४ पुस, धनगढी । कैलालीको अत्तरियामा आइतबार साँझ सुनचाँदी व्यवसायी विकास गौतम (सुनार) माथि गोली प्रहार गर्ने समूहले ३५ तोला सुन र २ लाख रुपैयाँ लुटपाट गरेको छ । अत्तरिया बजारबाट पसल बन्द गरेर गोदावरी नगरपालिका–१ वनखेत घरतर्फ मोटरसाइकलमा फर्किरहेका बेला गौतममाथि मोटरसाइकलमा आएका दुई जना बन्दुकधारीले गौतममाथि गोली प्रहार गरेका थिए । जिल्ला प्रहरी […]

सुन र नगद लुटपाट गर्ने गिरोह पक्राउ, प्रहरीले गर्यो सार्वजनिक (फोटोफिचर)

काठमाडौं, ८ मंसिर । नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो […]

आईएमई लुटपाट प्रकरण : ताप्लेजुङ र इलाममा प्रहरीको सर्च अपरेसन

सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई काउन्टरमा करिब ३ सय जनाले सुन जाकटी राखेको पाइएको छ । ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार आईएमईमा करिब ३ सय जनाको सुन जाकटी राखेका थियो । डीएसपी राईका अनुसार सोमबार बिहान ९ः३० बजेको समयमा ४ जनाको समूहमा आएका व्यक्तिहरूले सुन र नगद लुटपाट गरेका थिए । उनीहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटपाट गरेर लगेको पाइएको छ ।लुटपाटमा संलग्नमध्ये एक जनालाई फुङलिङ नजिकैको जङ्गलबाट सशस्त्र र जनपद प्रहरीले पक्राउ गरिसकेको छ । पक्

आँखामा खुर्सानीको धुलो छर्किएर सुन र नगद लुटपाट

काठमाडौं : केही दिनअघि एक गिरोहले चोरी गर्ने योजना बनाए। सोही योजनाअनुसार गत फागुन २५ मा उनीहरूले काठमाडौंको चुच्चेपाटीस्थित एनसिसी र एनएमबी बैंकको पछाडि रहेको पार्किङस्थल नजिकै अमोल भोस्ले भन्ने व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिए।उनलाई नियन्त्रण लिएर ४२ तोला सुन र नगद १२ लाख रूपैयाँ मात्र लुटपाट गरेनन्। पीडितको आँखामा खुर्सानीको धुलोसमेत छर्किए‚ कुटपिट गरे।लुटिएलगत्तै पीडितले प्रहरीमा उजुरी दिए। उजुरीपछि महानगरीय प्रहरी बृत्त, गौशालाबाट प्रहरी अधिकृतसहितको टोली तत्कालै परिचालित भयो। मे

खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख रुपैयाँ लुटपाट, २ पक्राउ

काठमाण्डाै – सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले १२ लाख रुपैयाँ र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाण्डाैका अनुसार यही फागुन २५ गते राति सवा १० बजेको समयमा काठमाण्डाै महानगरपालिका ७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो । चाबहिलमा रहेकाे ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिन...

काठमाडौंमा खुर्सानीको धुलो छर्किएर ४२ तोला सुन र १२ लाख लुटपाट

काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।  पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए । त्यसबारे पीडितले महानगरी

खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

खुर्सानीको धुलो छर्केर सुन र नगद लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन २५ गते राति चावहिलस्थित ओम शाही टञ्च सेन्टर सुन पसलका संचालन अमोल भोस्लेको साथबाट सुन...

सुन चाँदीका गरगहना लुटपाट गर्ने किशोर पक्राउ

काठमाडौं, २७ फागुन । काठमाडौ महानगरपालिका–१६ माछापोखराबाट राज कुमार तामाङको सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । राज कुमारको सुनचाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त […]

नाबालकलाई प्रलोभनमा पारी सुन लुटपाट गरेको आरोपमा दुईजना पक्राउ

२७ माघ, काठमाडौं । प्रहरीले नाबालकलाई प्रलोभनमा पारेर सुन लुटपाट गर्ने र लुटपाट गरिएको सुन किनेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोक‌र्णेश्वर-४ का नारायण श्रेष्ठ र पथरी शनिश्चरे-८ घर भई गोकर्णेश्वर-६ काठमाौडौंमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका राजकुमार बराइली छन् । प्रहरीका अनुसार गत मंगलबार तीन वर्षीय नाबालकलाई म तिम्रो मामा हुँ […]

नगद र सुन लुट्न साथीको हत्यामा संलग्न तीन जना पक्राउ

नगद र सुन लुटपाट गर्ने उद्देश्यले चार जना मिलेर एक जना साथीको हत्या गरेको घट्ना वीरगन्जमा सार्वजनिक भएको छ।...